कार्यदलले शिक्षा मन्त्रीलाई प्रतिवेदन बुझायोप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा लिइने प्रवेश परीक्षा, छात्रवृत्ति तथा वार्षिक/सेमेष्टर परीक्षाको सम्बन्धमा सुझाव दिन गठित कार्यदलले आफ्नो प्रतिवेदन माननीय शिक्षा तथा विज्ञान प्रविधिमन्त्री श्री गिरिराजमणि पोखरेल समक्ष आज पेश गरेको छ।श्रावण ९, २०७७
शिक्षा मन्त्रीलाई गुनासो पत्रःसंरक्षक ज्यु सर्वप्रथम क्षमा चाहन्छु । किनकि, मन अशान्त छ । पीडा असैह्य भइसकेको छ त्यसैले कहिकतै मैले लेखेका सामान्य शब्दले हजुरको देशैकै शिक्षा संरचनाको …आषाढ ३१, २०७७
थप ४४ विद्यालयमा प्राविधिकधारको पठनपाठन हुने (विद्यालयको विवरणसहित)थप ४४ विद्यालयमा प्राविधिकधारका विद्यालय सञ्चालनका लागि नेपाल सरकारले छनोट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरबाट शैक्षिक सत्र २०७७ …आषाढ ८, २०७७
शिक्षा मन्त्रालयको कार्यक्रम कार्यान्वयनका लागि १ खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजनशिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्रम कार्यान्वन गर्न रु. १खर्ब ७१ अर्ब ७१ करोड बजेट करोड बजेट विनियोजन …जेष्ठ १५, २०७७
छिट्टै विद्यालय खोलेर प्रत्यक्ष उपस्थित भई पठनपाठन गर्ने अवस्था नआउनेशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमणलाई लक्षित गरी वैकल्पिक शैक्षिक विधिको प्रयोग गर्दै शिक्षणसिकाइ …बैशाख १४, २०७७
प्राविधिकधारका विद्यार्थीलाई अनलाइन कक्षाप्राविधिकधारका विद्यार्थीलाई ध्यानमा राखी प्राविधिक शिक्षक एसोसिएसन प्रदेश नं. २ ले अनलाइन तयारी कक्षा सञ्चालन गर्ने भएको छ । एसोसिएसनले भर्चुअल कक्षाको …बैशाख ८, २०७७
मध्यपश्चिमाञ्चल विश्वविद्यालय र ओइआरयूबीच अनलाइन शिक्षण प्रविधि सम्झौतामध्यपश्चिमाञ्चल विश्वविद्यालय ९एमयू० र शैक्षिक संस्था ओपन एजुकेसन रिसोर्स फर युनिर्भसिटिज (ओइआरयू) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । अनलाइन …बैशाख ५, २०७७
ओझेलमा परेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमसरकारले निर्धारण गरेको आर्थिक वर्ष सकिने लाग्दा पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएका कतिपय कार्यक्रम अझै लागु हुन सकेका छैन् । सरकारले एक …चैत्र १०, २०७६
समितिबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्बन्धी विधेयक पारितप्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकले संशोधनसहित ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यायसम्बन्धी विधेयक पारित गरेको छ । मूलतः विज्ञान …चैत्र ५, २०७६
केन्द्रलाई आर्थिक तथा प्राविधिक प्रस्ताव चाहियो (शर्त तथा बन्देजहरु)विद्यालय तहको शिक्षाको प्रभावकारी सेवा प्रवाहका सन्दर्भमा संवैधानिक प्रावधान अनुसार तीन तहका सरकारको भूमिका र आपसी समन्वय बारे अध्ययन गर्न इच्छुकलाई शिक्षा …चैत्र ३, २०७६