कर्णाली प्राविधिक शिक्षालयमा दुर्व्यसनी बिरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न

कर्णाली प्राविधिक शिक्षालयमा एक दिवसीय दुर्व्यसनी बिरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा लागु औषध तथा दुर्व्यसनी विरुद्ध सचेतनामूलक कार्यक्रम र मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएका नयाँ कानुनी प्रावधान एवम् जवरजस्ती करणी कसुरका विषयमा छलफल एवं अन्तक्रिया गरिएको थियो ।

आज सम्पन्न सो कार्यक्रम शिक्षालय, स्थानीय तह, प्रहरी कार्यालय, जिल्ला प्रशासन, उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयको संयुक्त रुपमा गरेका थियो ।

रासस

कार्यक्रममा का प्रधानाध्यापक, शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थीहरु तथा चन्दननाथ नगरपालिका–३ का जनप्रतिनिधि लयागत आयोजक कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।

Thuprai - Books and E-books