आयोगद्वारा सीटीईभीटीलाई प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा पूर्ण शूल्कीय तर्फको कक्षा सञ्चालनमा रोकआयोगले नोवल मेडिकल कलेज टिचिङ हस्पिटल मोरङ, नेसनलल मेडिकल कलेज पर्सा, कलेज अफ मेडिकल साइन्स टिचिङ हस्पिटल चितवन, एनपीआई नारायणी सामुदायिक हस्पिटल चितवन, लगायतका १५ शिक्षण संस्थामा उक्त कार्यक्रम सञ्चालनमा रोक लगाएको हो ।मंसिर १५, २०७८
प्रमाणपत्र तह नर्सिङको प्रवेश परीक्षाका लागि आवेदन मागप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी) ले प्रमाणपत्र तह नर्सिङको प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ । सीटीईभीटीले आज एक सूचना जारी …मंसिर ८, २०७८
सीटीईभीटीले पनि सहुलियत कर्जा दिनेप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले आर्थिक अभावका कारण सीप र क्षमता भएर पनि उद्यमी बन्न नसकेका र प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम लिन र …मंसिर ६, २०७८
नर्सिङ भर्ना तत्काल खोल्न शिक्षा मन्त्रीको निर्देशनशिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र तह (पिसिएल) नर्सिङको भर्ना तत्काल खोल्न निर्देशन दिएका छन् । चिकित्सा शिक्षा आयोगका …मंसिर ५, २०७८
सय बेडको अस्पताल भएका शिक्षण संस्थाले मात्र नर्सिङ कक्षा सञ्चालन गर्न पाउनेसीटीईभीटी मातहतका १०९ मध्ये २४ शिक्षण संस्थाले मात्रै यी दुई मापदण्ड पूरा गरेका छन् । २४ वटा कलेजमध्ये १७ वटा निजी कलेज हुन् भने ७ वटा सिटीइभिटीका आंगिक कलेज हुन् ।कार्तिक २७, २०७८
प्राविधिक शिक्षामा स्वीजरल्याण्ड सरकारसंग निरन्तर सहयोग गर्न शिक्षा मन्त्रीको आग्रहशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र स्वीजरल्याण्ड सरकारसंग स्वीजरल्याण्ड सरकारले प्राविधिक शिक्षाको विकास र विस्तारका लागि निरन्तर सहयोग …कार्तिक ११, २०७८
शिक्षक दरबन्दी मिलान चुनौतिपूण (साप्ताहिक शैक्षिक गतिविधि असोज २९–कार्तिक ५)शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको ८८ दिनपछि गत असोज २२ गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देवेन्द्र पौडेललाई मन्त्रीका रुपमा र शिक्षा …कार्तिक ५, २०७८
सीटीईभीटीलाई आवश्यकताका आधारमा सम्बन्धन दिन शिक्षा मन्त्रीको निर्देशनप्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लाई कसैको दबाबमा नभइ आवश्यकताका आधारमा सम्बन्धन दिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र …कार्तिक ४, २०७८
निशुल्क गरेपछि छात्राले अटोमोबाइल पढ्न थालेपाल्पाको तिनाउ गाउँपालिका–४, झुम्सास्थित तिलोत्तमा माध्यमिक विद्यालयले सञ्चालन गरेको प्री डिप्लोमा अटोमोबाइल पढ्ने छात्राको संख्या बार्षिक रुपमा बढ्दै गएको …कार्तिक १, २०७८