After SEE Portal

बिएस्सि एग्रिकल्चर विषयमा छात्रवृत्तिका लागि पूर्वमनोयन सूचि प्रकाशित

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाले बिएस्सि एग्रिकल्चर विषयमा छात्रावृत्तिका लागि पूर्वमनोयन सूचि प्रकाशित गरेको छ । मन्त्रालयले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा बिएस्सि एग्रिकल्चर विषयमा निःशुल्क छात्रवृत्तिमा अध्ययन गर्न आवेदन दिएका उम्मेदवारहरुको पूर्वमनोयन सूचि प्रकाशित गरेको हो ।

मन्त्रालयको निर्णय अनुसार गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेज बैतडी,क्यम्पस अफ लाइभ साइन्स फूलबारी दाङ र पृथु टेक्निकल कलेज लमही दाङका लागि छात्रवृत्तिमा आवेदन दिएका उम्मेदवारहरुको पूर्वमनोयन सूचि प्रकाशित गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books