असल शिक्षक यसरी बनौंएउटा विद्यालयमा प्रशासक, व्यापारी, डाक्टर, वैज्ञानिक लगायतका छोराछोरीसँग एउटा आधारभूत विद्यालयमा पढाउने शिक्षकको छोरा पढ्दै थियो । एक दिन उसले पाठशालाबाट …जेष्ठ २४, २०७७
शिक्षण पेसालाई यसरी मर्यादित र सम्मानित बनाउँ !नेपाल सरकारले निर्धारण गर्ने मर्यादाक्रममा विश्वविद्यालयका प्राध्यापक, सहप्राध्यापक, उप प्राध्यापक तथा सहायक प्राध्यापक तथा स्थानीय तहका अधिकृत सहित नेपाल सरकारका अधिकृत स्तरका निजामती कर्मचारीहरु समेत गरी राष्ट्रपतिदेखि जनप्रतिनिधिसम्म समावेश हुँदा शिक्षकलाई समावेश नगरिनु दु:खको कुरा हो।जेष्ठ २१, २०७७
नयाँ शैक्षिक सत्र तत्काल सुरु हुनुपर्नेवर्तमान विषम परिस्थितिको अध्ययन गरी सरकारले वैकल्पिक माध्यमबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न ढिलाइ गरेको शिक्षक विद्यार्थीलाई इन्टरनेट, टेलिफोन, दुर शिक्षा, शिक्षक घरदैलो गरेरै भए पनि विद्यार्थीको पठनपाठन अवरुद्ध गर्न नहुनेजेष्ठ २०, २०७७
बजेट पछि निराश र आक्रोशित शिक्षाकर्मीहरुसानासाना नानीबाबुको आमाबुबा बन्नुपर्छ काममा जोतिइरहनुपर्छ तर सरकार वर्सौंदेखि यिनीहरुको श्रमशोषण गर्दै आइरहेको छ ।जेष्ठ १६, २०७७
शिक्षा मन्त्रालयको कार्यक्रम कार्यान्वयनका लागि १ खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजनशिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्रम कार्यान्वन गर्न रु. १खर्ब ७१ अर्ब ७१ करोड बजेट करोड बजेट विनियोजन …जेष्ठ १५, २०७७
शिक्षा क्षेत्रमा २० प्रतिशत बजेटको माग गर्दै शिक्षक तथा कर्मचारी आन्दोलनमामुलुकभरका शिक्षक तथा विद्यालय कर्मचारीले आजदेखि डिजिटल आन्दोलन शुरु गरेका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको आयोजनामा आगामी बजेटमा शिक्षा …जेष्ठ ११, २०७७
अनलाइन सिकाइ: कार्यान्वयनमा कठिनाईशैक्षिक क्षेत्रमा अभिभावक शिक्षा एक अपरिहार्य पाटोको रुपमा रहन्छ ।जेष्ठ ९, २०७७
शिक्षकलाई अनलाइन तालिमबन्दाबन्दीका समयमा अनलाइन प्रविधिबाट शिक्षण सिकाइका लागि शिक्षकहरु विभिन्न तालिम र प्रशिक्षणमा जुटेका छन् । सूचना, सञ्चार र प्रविधिसँग अभ्यस्त हुँदै …जेष्ठ ८, २०७७
महासंघले बुझायो १८ बुँदे ध्यानाकर्षणपत्रअहिलकै बजेटबाट शिक्षा क्षेत्रमा हुने लगानी कम्तीमा २०%गराउनजेष्ठ ७, २०७७
विद्यालय तोडफोड गर्ने पूर्व शिक्षक पक्राउविद्यालय तोडफोड गरेको आरोपमा बागलुङको ताराखोला गाउँपालिका–३ पूर्वशिक्षकसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम …जेष्ठ ६, २०७७