एसईई परीक्षा खारेज गर्न सांसदहरुको सुझावसंसदीय समितीले तत्काल परीक्षा, पठनपाठन र भर्ना अभियानलाई सञ्चालन नगर्न सुझाव दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितीले सरकारलाई तत्काल परीक्षा र …बैशाख २४, २०७७
नयाँ विद्यार्थी भर्ना नगर्न निर्देशनभर्नाको नाममा बैकं खातामा रकम जम्मा गर्न लगाउने कार्य नगर्न अनुरोध लकडाउनको समयमा कुनै पनि विद्यालयलाई विद्यार्थि भर्ना कार्यक्रम अघि नबढाउन शिक्षा …बैशाख २२, २०७७
शिक्षक तालिम र नेपालको विद्यालय शिक्षामा यसको अवस्थातालिम कुनै साझा उद्देश्य प्राप्तिका लागि दुई वा दुई भन्दा बढी व्यक्ति वा समूह मिली गरिने साझा प्रयत्नलाई संगठन भनिन्छ । संगठनमा मानव स्रोत, आर्थिक तथा …बैशाख १७, २०७७
भर्ना अभियान अघि बढाउने विकल्प खोज्दै प्रदेश सरकारप्रदेश सरकारले लकडाउनको अबधिमा विद्यार्थी भर्ना अभियानलाई अघि बढाउने गरी बैकल्पीक व्यवस्था गर्न स्थानीय तह र विद्यालयलाई परीपत्र गरेको छ । सामाजिक विकास …बैशाख १७, २०७७
अनलाइन शिक्षाका लागि पोख्त बन्दै शिक्षककोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अहिले शिक्षा क्षेत्र पनि प्रभावित छ । विद्यालयहरु खुल्न सकेका छैनन् भने परीक्षा स्थगन छ। वार्षिक शैक्षिक …बैशाख १२, २०७७
एसईई, कक्षा ११ र १२ को परीक्षा सन्दर्भमा सरकार गम्भीर बन्नुपर्नेनेपाल शिक्षक संघले एसईई, कक्षा ११ र १२ को परीक्षा सन्दर्भमा सरकारलाई ध्यानाकर्षण गरेको छ । संघको बैठकपछि जारी गरीएको विज्ञप्तिमा भनिएको छ,‘उल्लेखित …बैशाख १०, २०७७
शिक्षकका लागि अनलाइनबाट तालीमकोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को समयमा पनि शिक्षकका लागि अनलाइनबाट तालिम सञ्चालन गरिएको छ । एकीकृत …बैशाख १०, २०७७
झापामा दूरशिक्षा : बन्दाबन्दीमा घर नै बन्यो विद्यालयकोरोना सङ्क्रमण फैलिन नदिन सरकारले देशभर बन्दाबन्दी (लकडाउन) गरेपछि झापाका शिक्षण संस्थाले दूरशिक्षा माध्यमबाट पठनपाठन शुरु गरेका छन् । बन्दाबन्दीका …बैशाख १०, २०७७
भर्चुअल विधिमा पत्रकारिता शिक्षाकोभिड–१९ को महामारीबीच सरकारले वैकल्पिक विधिको शिक्षाको तयारी गरेका बेला कान्तिपुर सिटी कलेजमा पत्रकारितासहित विभिन्न विषयका कक्षा भर्चुअल हुन थालेका छन् …बैशाख १०, २०७७
महिला शिक्षकको सुझावः लकडाउनमा विद्यार्थीले के गर्ने ?विश्व यति वेला कोरोना भाइरस संक्रमणका कारण थला परेको छ । यो अवस्थामा बाध्यतावश सरकारले लकडाउन गरेको छ । ६ चैतमा तय भएको एसईई स्थगित हुन पुग्यो …बैशाख ९, २०७७