डा. कँडेल एसियाकै उत्कृष्ट प्रधानाध्यापकतस्विरः डा. कँडेलको फेसबुक पेजबाट भीमोदय मावि चितवनका प्रधानाध्यापक डा. हरिप्रसाद कँडेललाई एसियन लिडरशिप अवार्ड प्रदान गरिने भएको छ । सन् २०११ देखि …श्रावण ८, २०७७
निजी विद्यालयका शिक्षकलाई तलब नदिइएकामा आपत्तिनेपाल शिक्षक महासङ्घले वैकल्पिक प्रणालीको सिकाइ स्थगन गरी शिक्षकहरुलाई बेतलबी घरबिदा दिने निजी विद्यालय सञ्चालकका छाता सङ्गठनको निर्णयप्रति आपत्ति जनाएको छ …श्रावण २, २०७७
प्रविधिमैत्री शिक्षक समाज नेपालको दोस्रो चरणको तालिम सम्पन्नप्रविधिमैत्री शिक्षक समाज प्यूठानले शिक्षकहरुमा प्राविधिक क्षमताको विकास गर्ने उद्देश्यले निःशुल्क अनलाइन तालिम सम्पन्न गरेको छ । समाजले योजनाबद्ध शिक्षक …श्रावण २, २०७७
जेलमा रहेका शिक्षकलाई तलब, अख्तियारले थाल्यो अनुसन्धानबैतडीमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका दुई शिक्षकलाई तलब दिएको खुलेको छ । जिल्लाको दोगडाकेदारस्थित बटैराज प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक …आषाढ ३०, २०७७
किन पुगेन सबै बालबालिकासंग वैकल्पिक कक्षास्कुल नगएको चार महिना बिति सक्यो स्थानीय सरकार चाहिँ कहिलेकाही स्कुलमा आउँछ किताब बाँड्छ र फेसबुकमा फोटा अपलोड गर्छआषाढ २९, २०७७
वैकल्पिक सिकाइबारे प्रदेशगत समीक्षा गरिँदैशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यही असार १ गतेदेखि शुरु भएको वैकल्पिक सिकाइ कार्यक्रमको प्रदेशगत समीक्षा शुरु गरेको छ । शिक्षा, विज्ञान तथा …आषाढ २६, २०७७
नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी एकै दिन पाँचओटा मुद्दाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्ककली प्रमाणपत्र सम्बन्धी एकै दिन पाँचओटा मुद्दा विशेष अदालतमा दर्ता गराएको छ । पोखरा महानगरपालिकाका तीन जना कर्मचारी, …आषाढ २४, २०७७
लकडाउन यता दुई दर्जन प्रमाणपत्र सम्बन्धी मुद्दालकडाउन यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुईजर्दन बढी नक्कली प्रमाण पत्र सम्बन्धी मुद्दा परेका छन् । कोरोना सङ्क्रमणका कारण देशमा लकडाउन गरिएयता मात्र …आषाढ १९, २०७७
सबैको पहुँचमा छैन वैकल्पिक शिक्षासामुदायिक विद्यालयका धेरै विद्यार्थीको पहुँचमा रेडियो छैन, अझ धेरै विद्यार्थीको पहुँचमा टेलिभिजन छैन, त्यो भन्दा धेरै बालबालिकाको पहुँचमा इन्टरनेट छैनआषाढ १८, २०७७
शिक्षकद्वारा राहत कोषमा १५ लाख प्रदानवालिङस्थित सामुदायिक विद्यालयका शिक्षकहरुले वालिङ नगरपालिकाको राहत कोषमा हालसम्मकै सर्वाधिक राशि उपलब्ध गराएका छन् । नगरपालिकाले स्थापना गरेको कोभिड–१९ राहत …आषाढ १०, २०७७