हो म शिक्षकसन २०१९ मा विश्वका राम्रा शिक्षकका रुपमा छनोट भएका शिक्षक केन्याका पिटर ताबिजको भनाइ अनुसार " मेरा सिकारुहरू ज्ञान, कौशलता र आत्मविश्वासमा पूर्ण भएको देख्दा म …जेष्ठ ५, २०७७
आगामी बजेटमा एक प्रधानाध्यापकको अपेक्षायदी सरकारले सार्वजनिक शिक्षाको रुपान्तरण नै गर्ने हो भने कुल राष्ट्रिय बजेटको २५ प्रतिशत बजेट विनियोजन गर्नुपर्छ । यसका लागि सरकारका तीनै तहले समन्यायिक ढङ्गले बजेट छुट्याउनु पर्छ ।जेष्ठ ४, २०७७
अङ्ग्रेजी विषय शिक्षणमा प्रविधिको प्रयोग सम्बन्धी तालिम सम्पन्न‘अङ्ग्रेजी विषयको शिक्षणमा प्रविधिको प्रयोग’ सम्बन्धी पाँच दिने अनलाइन शिक्षक तालिम हिजो सम्पन्न भएको छ । नेपाल इङ्लिस लेङ्ग्वेज टिचर एसोसिएसन (नेल्टा) …जेष्ठ ४, २०७७
बन्दाबन्दीमा एक शिक्षकबैशाख महिनाको पहिलो हप्ता देखि नै बालबालिकाहरू नयाँ कक्षामा नयाँ उत्साहका साथ अध्ययन गरिरहेका हुन्थ्यो । परिस्थिति सहज भै दिएको भए माथिल्लो कक्षा …जेष्ठ १, २०७७
कार्य सम्पादन मूल्याङ्कन : नेपालमा विद्यालय तहका शिक्षकमा यसको अवस्थाहामी कतिपय शिक्षकहरूले अनभिज्ञता वा चासो नराखेका कारण कासमू फाराम समयमै भर्ने र बुझाउने गरेका छैनौ र आफ्नै अनभिज्ञताको सिकार बनिरहेका छौँ।बैशाख ३१, २०७७
शिक्षकको कार्यसम्पादन मूल्याङ्कन प्रभावितकोरोना भाइरस (कोभिड १९) का कारण शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन (कासमू) प्रभावित भएको छ । विश्व नै विषम परिस्थितिमा जुधी रहेको हुँदा देशका सम्पूर्ण …बैशाख ३०, २०७७
कोरोना संक्रमणको बेला विद्यार्थीलाई कसरी सुरक्षित राख्ने ?- मास्क, चस्मा तथा पंजालाई अनिबार्य गर्ने - बिद्यालयको धेरै ठाउंमा साबुनपानी, ह्याण्ड स्यानिटाइजर तथा मास्क राख्नेबैशाख २९, २०७७
नेपाल गणित समाजले आफ्नो ४२ औं वार्षिकोत्सब मनाउनेनेपाल गणित समाजले आफ्नो ४२ औं वार्षिकोत्सब मनाउने भएको छ । समाजका सचिव दिनेश पन्थीका अनुसार आगामी १७ जेठमा वार्षिकोत्सव मनाउन लागिएको हो । भिडीयो …बैशाख २९, २०७७
लकडाउनमा कसले के गर्ने ?कोरोना भाइरस लाई गएको दुई/तीन महिना का विश्वव्यापी गतिबिधि हरुले परिभाषित गर्न कुनै कसर बाँकी राखेनन् । चीनको वुहान प्रान्त बाट सुरुवात भएको यो भाइरसले विश्व …बैशाख २६, २०७७
संसदको शिक्षा समितिको निष्कर्षः पर्ख र हेरको अवस्था छ किन आत्तिएको ?संसदको शिक्षा तथा स्वास्थ्य समितिको छलफलमा बुधबार परीक्षा, पठनपाठन र विद्यार्थी भर्ना अभियानका सन्दर्भमा छलफल भयो । छलफलमा उठेका मुख्य कुराहरुको …बैशाख २४, २०७७