After SEE Portal

कक्षा ११ र १२ को पाठ्यक्रम तथा पाठ्यसामग्री अभिमुखीकरण तालिमका लागि आवेदन माग

Bridge Course

पाठ्यक्रम विकास केन्द्रले फागुन २ गते देखि कक्षा ११ र १२ को पाठ्यक्रम तथा पाठ्यसामग्री सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पाठ्यक्रम र पाठ्यसामग्री अभिमुखीकरण तालिममा सहभागी हुन चाहाने शिक्षकले निर्धारित समयमा आफ्नो विवरण सहित फर्म भर्न केन्द्रले सूचना जारी गरेको छ ।

सो कार्यक्रम अनलाइन सञ्चालन हुने भएको छ । कक्षा ११ मा शिक्षण गर्ने उल्लिखित विषयका इच्छुक शिक्षकहरूले केन्द्रले तयार गरेको ढाँचामा आफ्नो विवरण भरी २०७७ साल माघ २९ गतेभित्र आफ्नो विवरण पठाउन सूचना जारी गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books