यो वर्ष पनि एसईईमा जीपीए ४ ल्याउनेको संख्या बढ्ने (साप्ताहिक शैक्षिक गतिविधि साउन २-८)यो हप्ता विद्यालयले कक्षा १० को २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को मूल्याङ्कन गर्दा आफूखुसी तथा विद्यार्थीको आर्थिक अवस्थाका आधारमा अङ्कन गरेको …श्रावण ८, २०७८
बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब संघले नै लिन स्थानीय तहको आग्रहस्थानीय तहहरूले बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलबको दायित्व आफूहरुलाई संघले सुम्पेर दायित्व बढाएको भन्दै संघले नै यसको दायित्व थप गरेर पठाउन …श्रावण ७, २०७८
शिक्षकलाई विभेद नहुने गरी पुनः बजेट ल्याइनेः प्रधानमन्त्री देउवाशिक्षकका लागि बिशेष प्याकेज ल्याउनेमा सरकार प्रतिबद्ध रहेकोश्रावण ६, २०७८
महासङ्घको प्रदेश धर्ना कार्यक्रममा प्रहरी हस्तक्षेपनेपाल शिक्षक महासङ्घद्वारा आयोजना गरिएको पूर्व घोषित धर्ना कार्यक्रममा भएको प्रहरी हस्तक्षेप प्रति महासङ्घले महासङ्घ घोर निन्दा तथा भर्त्सना गरेको छ …श्रावण १, २०७८
अहिलेसम्म बोर्डमा २५ जिल्लाले एसईईको मूल्याङ्कन विवरण बुझाए (साप्ताहिक शैक्षिक गतिविवधि असार २६-साउन १)परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ । हालसम्म २५ जिल्लाले विद्यार्थीको …श्रावण १, २०७८
शिक्षकलाई खोप दिन निर्देशननेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले , कोभिड विरुद्ध सञ्चालन गर्ने खोप अभियानमा विश्वविध्यालय, विध्यालयका प्राध्यापक, शिक्षक र …आषाढ २८, २०७८
आयोग पदाधिकारी विहीन हुँदा शिक्षकको बढुवा अनिश्चितविगत १० महिना अगाडि देखि शिक्षक सेवा आयोग पदाधिकारी विहीन छ । शिक्षा ऐनले गरेको प्रावधान अनुसार गत मंसिरको मध्यतिर पदाधिकारी छनोट गरी नियुक्तिका लागि शिक्षा, …आषाढ २७, २०७८
ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई बजेटमा उल्लेख गरिएको तलब नदिए सुख छैनः शिक्षा सचिवईसीडी शिक्षक र विद्यालय कर्मचारीको लागि बजेटमा उल्लेख गरिएको तलब स्थानीय तहले हरहालमा प्रदान गर्नुपर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद …आषाढ २७, २०७८
निजामती आवासीय विद्यालय निर्माण सम्पन्न, मध्यपश्चिम विश्वविद्यालयद्वारा दुई उपप्राध्यापक बर्खास्त (साप्ताहिक शैक्षिक गतिविधि असार १९–२५)धनकुटा नगरपालिका वडा नं ७ चुलिवनमा निजामती आवसीय विद्यालय निर्माण गरिएको छ । ५ करोड ५० लाख रुपियाँ लागतमा सो विद्यालयको निर्माण कार्य सम्पन्न भएको हो। …आषाढ २५, २०७८
स्वीकृत दरवन्दी तथा अनुदानमा कार्यरत शिक्षकको थप तलव भत्ता हस्तान्तरण१६३ स्थानीय तहमा माध्यमिक तहमा स्वीकृत दरवन्दी तथा अनुदानमा कार्यरत शिक्षकको थप तलव भत्ता हस्तान्तरणआषाढ २३, २०७८