शिक्षक सेवा आयोगलाई लाइसेन्सको परीक्षापछि मात्र खुलाको विज्ञापन गर्न दवाव, थप चार विषयको पाठ्क्रम तयार (पाठ्क्रम सहित)शिक्षक सेवा आयोगलाई प्रधानमन्त्री कार्यालयबाट अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को विज्ञापन लिएरमात्र शिक्षक छनोटको विज्ञापन गर्न दवाव आएको छ । लामो समय …भाद्र २८, २०७८
शिक्षालाई एकल अधिकार सूचीबाट हटाउन नेशिमहासङ्घको मागसङ्घ, प्रदेश र स्थानीय सरकारबीच प्रष्ट अधिकार बाँडफाँट गर्नुपर्ने मागभाद्र २७, २०७८
अनिर्णयको बन्दी शिक्षा दिवस (साप्ताहिक शैक्षिक गतिविधि भदौ १९–२५)शिक्षा सम्बन्धि शिक्षा सम्बन्धि विभिन्न ऐतिहासिक दिनमा शिक्षा दिवस मनाउ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लगेको प्रस्ताव प्रधानमन्त्री तथा …भाद्र २५, २०७८
शिक्षकको छुट्टै अस्पताल खोलिनेसरकारले शिक्षकहरुलागि छुट्टै अस्पताल निर्माण गर्ने घोषणा गरेको छ । आज अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै …भाद्र २५, २०७८
शिक्षक दरबन्दी मिलान विरुद्ध परेको रिट अदालतद्वारा खारेजखोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रधानाध्यापक सहित गरेको शिक्षक दरबन्दी मिलानका निर्णयका विरुद्ध परेको रिट अदालतले खारेज गरिदिएको छ। नगरपालिकाका सबै …भाद्र २५, २०७८
विद्यालय खोल्ने कि बन्द गर्ने, केहीले खोले अधिकांश अन्योलमा (साप्ताहिक शैक्षिक गतिविधि भदौ १२–१८)सरकारले ‘स्मार्ट–लकडाउन सम्बन्धी कार्यविधि, २०७८’ जारी गरेपछि हरेक स्थानीय तह विद्यालय खोल्ने कि बन्द गर्ने अन्योलमा देखिएका छन् । काठमाडौंको …भाद्र १८, २०७८
शिक्षक सेवा आयोग बार्षिक कार्यतालिका बनाउन ब्यस्त, कोचिङ सेन्टरलाई ट्युसन पढाउने चटारोबार्षिक कार्यतालिकाले निर्धारण गरेका कार्यक्रमलाई प्राथमिकता दिने उद्देश्यले अहिल शिक्षक सेवा आयोग बार्षिक कार्यतालिका बनाउन जुटेको छ । लामो समय नीर्जिव …भाद्र १६, २०७८
इडियुसञ्जाल महिना व्यत्तित्वद्वारा डा. जानुका पौडेल सम्मानितइडियुसञ्जाल महिना व्यत्तित्वद्वारा यो महिना निलबाराही माविका प्राधानाध्यापक डा.जानुका पौडेल सम्मानित भएकी छन् । इडियुसञ्जालले प्रदान गर्दै आएको महिना …भाद्र १३, २०७८
अनियमितताका अनेक रुप, कागज र प्रतिवेदनमा सकिन्छ शिक्षाको सबै बजेट२८ नगरपालिका र १३ गाउँपालिकाले ७४८ विद्यालयका विद्यार्थीलाई विद्यालय बन्द भएको बेला पनि वर्षभरि दिवा खाजा खुवाए ।भाद्र ७, २०७८