अहिलेसम्म बोर्डमा २५ जिल्लाले एसईईको मूल्याङ्कन विवरण बुझाए (साप्ताहिक शैक्षिक गतिविवधि असार २६-साउन १)परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ । हालसम्म २५ जिल्लाले विद्यार्थीको …श्रावण १, २०७८
शिक्षकलाई खोप दिन निर्देशननेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले , कोभिड विरुद्ध सञ्चालन गर्ने खोप अभियानमा विश्वविध्यालय, विध्यालयका प्राध्यापक, शिक्षक र …आषाढ २८, २०७८
आयोग पदाधिकारी विहीन हुँदा शिक्षकको बढुवा अनिश्चितविगत १० महिना अगाडि देखि शिक्षक सेवा आयोग पदाधिकारी विहीन छ । शिक्षा ऐनले गरेको प्रावधान अनुसार गत मंसिरको मध्यतिर पदाधिकारी छनोट गरी नियुक्तिका लागि शिक्षा, …आषाढ २७, २०७८
ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई बजेटमा उल्लेख गरिएको तलब नदिए सुख छैनः शिक्षा सचिवईसीडी शिक्षक र विद्यालय कर्मचारीको लागि बजेटमा उल्लेख गरिएको तलब स्थानीय तहले हरहालमा प्रदान गर्नुपर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद …आषाढ २७, २०७८
निजामती आवासीय विद्यालय निर्माण सम्पन्न, मध्यपश्चिम विश्वविद्यालयद्वारा दुई उपप्राध्यापक बर्खास्त (साप्ताहिक शैक्षिक गतिविधि असार १९–२५)धनकुटा नगरपालिका वडा नं ७ चुलिवनमा निजामती आवसीय विद्यालय निर्माण गरिएको छ । ५ करोड ५० लाख रुपियाँ लागतमा सो विद्यालयको निर्माण कार्य सम्पन्न भएको हो। …आषाढ २५, २०७८
स्वीकृत दरवन्दी तथा अनुदानमा कार्यरत शिक्षकको थप तलव भत्ता हस्तान्तरण१६३ स्थानीय तहमा माध्यमिक तहमा स्वीकृत दरवन्दी तथा अनुदानमा कार्यरत शिक्षकको थप तलव भत्ता हस्तान्तरणआषाढ २३, २०७८
शिक्षण पेसा सफल बनाउन कार्यमूलक अनुसन्धानविषयवस्तु प्रतिको सुगा रटाइले मात्र सिकाइ दिगो हुँदैनआषाढ २०, २०७८
सरकारी पाठ्यपुस्तकमा कालो बजारी (साप्ताहिक शैक्षिक गतिविधि असार १२–१८)यो हप्ता पाठ्यक्रम विकास केन्द्रको निर्देशनमा तयार गरिएका विद्यालय स्तरका पाठ्यपुस्तको मूल्य, पाठ्यपुस्तकको प्रयोग र नक्साका विषयमा लेखिएका समाचारले छापा तथा …आषाढ १८, २०७८
शिक्षकको मर्यदाक्रमको सुनिस्चितता र निजामती सरह सेवासुविधा माग गर्दै शिक्षकद्वारा सर्वोच्चमा मुद्दा दायरस्थायी शिक्षक हकहित मञ्चले राष्ट्र सेवक कर्मचारी र शिक्षकलाई सरकारले विभेदपूर्ण व्यवहार गरेको भन्दै हिजो सर्वोच्च अदालमा रिट दायर गरेका छन् । गुणस्तरीय …आषाढ १८, २०७८
कतै शिक्षकलाई खाजा, कतै ल्याबटप प्रदान गर्दै स्थानीय तहमुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी वर्ष दैनिक १०० का दरले शिक्षकलाई खाजा भत्ता उपलब्ध गराउने भएको छ । नवौं नगरसभाले शिक्षकलाई दैनिक खाजा भत्ता प्रदान …आषाढ १२, २०७८