स्थानीय सरकारले २० देखि ३५ प्रतिशत बजेट छुट्याउनु पर्नेगरिखाने शिक्षा प्रदान गर्न हरेक स्थानीय तहले आफ्नो पालिकाको कुल बजेटको २० देखि ३५ प्रतिशत बजेट विनियोजन गर्नुपर्नेआषाढ ३, २०७८
ईसीडी शिक्षकलाई बालमनोविज्ञान सम्बन्धि तालिमको आवश्यकता (नीतिको ड्राफ्ट सहित)मैले छोराका लागि बहुआयामिक सिकाइ क्षमता भएको शिक्षक भएको सामुदायिक विद्यालय काठमाडौंमा खोजीरहेको छु तर यस्तो सामुदायिक विद्यालय भेटिन भने जेलरुपी निजी …जेष्ठ २७, २०७८
शिक्षक महासंघको किचलो,अध्यक्षलाई कारबाही गर्न मन्त्रीसंग मागथापालाई शिक्षा मन्त्रीले आफ्नो छायाँको रुपमा हरेक सार्वजनिक कार्यक्रममा महासंघको प्रतिनिधित्व गराउँदै डोर्याएर हिड्ने भएकाले मन्त्रीले कारबाही गर्नेमा आशंका रहेको शिक्षकहरु बताउँछन् ।जेष्ठ २४, २०७८
कक्षा ११ र १२ का शिक्षक र लेखाका कर्मचारीलाई बजेटले सम्बोधन गर्न सकेनकक्षा ११ र १२ का शिक्षक तथा विद्यालयको लेखा शाखाका कर्मचारीलाई आगामी वर्षको बजेटले सम्बोधन गर्न नसकेको विद्यालयका प्रधानाध्यापकहरुले बताए । शिक्षा पत्रकार …जेष्ठ २१, २०७८
त्रिविले साउन मसान्तभित्र रोकिएका सबै परीक्षा सञ्चालन गर्ने (साप्ताहिक शैक्षिक गतिविधि जेष्ठ १५-२१)झन्डै दुईवर्ष सम्म कोभिडा १९ का रोकिएको परीक्षा त्रिभुवन विश्वविद्यालयले आगामी साउन मासान्तभित्र सक्ने भएको छ । यसका लागि आवश्यक गृहकार्य थालिसकिएको …जेष्ठ २१, २०७८
बालकक्षा र विद्यालय सहयोगीको तलबको दायित्व संघीय सरकारको हुनुपर्नेनेपाल शिक्षक महासङ्घको राष्ट्रिय समितिले बालकक्षा र विद्यालय कमर्चारीको बृद्धि भएको तलबमानको दायित्व संघीय सरकारको हुनुपर्ने माग गरेको छ । महासंघका महासचिव …जेष्ठ १७, २०७८
बजेटले शिक्षकलाई दोस्रो दर्जाको नागरिकका रुपमा हेरेको भन्दै सर्लाहीका शिक्षकको आपत्तिनिजामती कर्मचारी भन्दै शिक्षकलाई राज्यले फरक ढंगले हेरेको भन्दै नेपाल शिक्षक महासंघ सर्लाहीले आपत्ति जनाएको छ । सरकारले अध्यादेश मार्पत हालै सार्वजनिक गरेको …जेष्ठ १७, २०७८
बजेटप्रति शिक्षक संघको ध्यानाकर्षणनेपाल शिक्षक सङ्घले सरकारले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र०७९ को बजेटले नेपालको शिक्षा र शिक्षाकर्मीहरुप्रति सरकारले सौतेलो व्यावहार गरेको भन्दै …जेष्ठ १६, २०७८
बालविकास शिक्षिका र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार पुग्योसरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले अहिले सार्वजनिक गरेको बजेट भाषणमा …जेष्ठ १५, २०७८
महासंघको आन्दोलनबाट विश्वस्त हुन सकिन !दुइ तिहाइको सरकार हुँदा चु नबोल्ने अध्यक्ष, सह अध्यक्ष लगायतले अहिले राजनीतिक तरलतामा बोल्नुको औचित्य के ?जेष्ठ १३, २०७८