जोखिम कायम रहेकाले काठमाडौंका विद्यालय तत्काल नखुल्ने,अन्य महानगरले आफ्नो अनुकूल निर्णय लिए (साप्ताहिक शैक्षिक गतिविधि भदौ २६–असोज १)स्वास्थ्य मन्त्रालयले ठुला सहरका विद्यालय खोल्न हतार नगर्न निर्देशन दिएसंगै ठुला सहरका महानगरपालिकाले आआफ्नो अनुकूलका निर्णय गर्न थालेका छन् । काठमाडौं …आश्विन १, २०७८
इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलव सम्बोधन नभए कडा आन्दोलन गरिनेइनरुवा नगरपालिकाभित्र कार्यरत इसीडी शिक्षक र विद्यालय कर्मचारीले आफ्नो तलब वृद्धि सम्बन्धि निर्णय नगरपालिकाले तत्काल नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् …भाद्र ३१, २०७८
शिक्षक दरबन्दी मिलान कार्तिक मसान्त भित्र गरिसक्नेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलानको कार्य कार्तिक मसान्त सम्म सम्पन्न गर्ने भएको छ । दरबन्दी मिलानको काम अन्तिम चरणमा पुगेको हुनाले …भाद्र ३०, २०७८
राष्ट्रिय जनगणनाकाे प्रशिक्षक र स्थानीय जनगणना अधिकृतमा शिक्षकजनगणनामा शिक्षासँग धेरै प्रश्न थपिएका छन् । यसको नतिजापछि नेपालको शैक्षिक अवस्थाको चित्रण समग्रमा हुनेछभाद्र २९, २०७८
शिक्षक सेवा आयोगलाई लाइसेन्सको परीक्षापछि मात्र खुलाको विज्ञापन गर्न दवाव, थप चार विषयको पाठ्क्रम तयार (पाठ्क्रम सहित)शिक्षक सेवा आयोगलाई प्रधानमन्त्री कार्यालयबाट अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को विज्ञापन लिएरमात्र शिक्षक छनोटको विज्ञापन गर्न दवाव आएको छ । लामो समय …भाद्र २८, २०७८
शिक्षालाई एकल अधिकार सूचीबाट हटाउन नेशिमहासङ्घको मागसङ्घ, प्रदेश र स्थानीय सरकारबीच प्रष्ट अधिकार बाँडफाँट गर्नुपर्ने मागभाद्र २७, २०७८
अनिर्णयको बन्दी शिक्षा दिवस (साप्ताहिक शैक्षिक गतिविधि भदौ १९–२५)शिक्षा सम्बन्धि शिक्षा सम्बन्धि विभिन्न ऐतिहासिक दिनमा शिक्षा दिवस मनाउ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लगेको प्रस्ताव प्रधानमन्त्री तथा …भाद्र २५, २०७८
शिक्षकको छुट्टै अस्पताल खोलिनेसरकारले शिक्षकहरुलागि छुट्टै अस्पताल निर्माण गर्ने घोषणा गरेको छ । आज अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै …भाद्र २५, २०७८
शिक्षक दरबन्दी मिलान विरुद्ध परेको रिट अदालतद्वारा खारेजखोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रधानाध्यापक सहित गरेको शिक्षक दरबन्दी मिलानका निर्णयका विरुद्ध परेको रिट अदालतले खारेज गरिदिएको छ। नगरपालिकाका सबै …भाद्र २५, २०७८