शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्तिमा पुनः चलखेल (साप्ताहिक शैक्षिक गतिविधि साउन ९–१५)करिब एक वर्ष अगाडिदेखि पदाधिकारी विहीन भएको शिक्षक सेवा आयोगमा यो हप्ता पनि पदाधिकारी नियुक्त हुन सकेनन् । पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पालामा …श्रावण १५, २०७८
आर्थिक वर्ष २०७८–७९ को बजेट कार्यान्वयन गर्न केन्द्रले ७७ एकाईलाई निर्देशन दियो (पूर्णपाठ सहित)विनियोजन अध्यादेश, २०७८ अनुसार आर्थिक वर्ष २०७८–७९ का लागि तहाँ र अन्तर्गतका निकायहरूलाई विभिन्न उपशीर्षकहरूमा छुट्टयाइएको रकमको प्रचलित कानून बमोजिम खर्च …श्रावण १३, २०७८
शिक्षक सेवा आयोगले पूर्णता पाएन, शिक्षकलाई प्रधानमन्त्री देउवाले ढाँटेपूर्व शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्नो पक्षका मान्छेको सिफारिस नपरेको भन्दै सो सिफारिसलाई हस्क्षेपपूर्ण तरिकाले आलटाल गर्दै आएका थिए ।श्रावण ११, २०७८
शिक्षक संघको स्पष्टीकरण पत्रले सामाजिक सञ्जालमा चर्चा जमायोनेपालमा १७ प्रकार शिक्षक छन् । विद्यालय शिक्षाको संरचना आधारभूत तह र माध्यमिक भए पनि अझै तहगत रुपमा तीन तह, तीन श्रेणीका शिक्षक छन् । नेपालमा जति प्रकारका …श्रावण ८, २०७८
शिक्षक महासंघको तीन घण्टा धर्ना मण्डलामानेपाल शिक्षक महासंघले काठमाडौंको माइतीघर मण्डलामा आज तीन घण्टा धर्ना दिएको छ । महासंघको पूर्व घोषित चौँथो चरणको कार्यक्रम अनुसार शिक्षकहरुले आज विहान १० …श्रावण ८, २०७८
यो वर्ष पनि एसईईमा जीपीए ४ ल्याउनेको संख्या बढ्ने (साप्ताहिक शैक्षिक गतिविधि साउन २-८)यो हप्ता विद्यालयले कक्षा १० को २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को मूल्याङ्कन गर्दा आफूखुसी तथा विद्यार्थीको आर्थिक अवस्थाका आधारमा अङ्कन गरेको …श्रावण ८, २०७८
बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब संघले नै लिन स्थानीय तहको आग्रहस्थानीय तहहरूले बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलबको दायित्व आफूहरुलाई संघले सुम्पेर दायित्व बढाएको भन्दै संघले नै यसको दायित्व थप गरेर पठाउन …श्रावण ७, २०७८
शिक्षकलाई विभेद नहुने गरी पुनः बजेट ल्याइनेः प्रधानमन्त्री देउवाशिक्षकका लागि बिशेष प्याकेज ल्याउनेमा सरकार प्रतिबद्ध रहेकोश्रावण ६, २०७८
महासङ्घको प्रदेश धर्ना कार्यक्रममा प्रहरी हस्तक्षेपनेपाल शिक्षक महासङ्घद्वारा आयोजना गरिएको पूर्व घोषित धर्ना कार्यक्रममा भएको प्रहरी हस्तक्षेप प्रति महासङ्घले महासङ्घ घोर निन्दा तथा भर्त्सना गरेको छ …श्रावण १, २०७८