निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रका लागि विज्ञापनशिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन गरेको छ । आयोगको जेठ ६ गतेको निर्णय अनुसार निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको …जेष्ठ ९, २०७९
शैक्षिक सत्र सुरु पाठ्यपुस्तक छैन, दुई दिन बिदा अमान्य (साप्ताहिक शैक्षिक गतिविधि वैशाख ३१ जेठ ६)नयाँ शैक्षिक सत्र सुरु भएको छ । यो वर्ष पनि पाठ्यपुस्तक छपाइ र वितरण हुन नसक्दा विद्यार्थीको पढाइमा समस्या उत्पन्न हुने निश्चित देखिएको छ। कक्षा …जेष्ठ ७, २०७९
शिक्षकको नयाँ पोशाकनयाँ पोशाकका बारेमा आजै देशभरिका सबै शिक्षा निकायमा परिपत्र जारी गरेको छ ।जेष्ठ ६, २०७९
माविको पुनर्योगमा नतिजा फेरबदल भएनशिक्षक सेवा आयोगले गरेको माध्यमिक तहको पुनर्योगको नतिजामा कुनै फरेबदल नभएको जनाएको छ । आयोगले गत वैशाख २० गते प्रकाशित माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक …जेष्ठ ५, २०७९
प्राविको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीका शिक्षक छनोटका लागि लिएको सामान्य विषयको नतिजा सार्वजनिक गरेको छ ।बैशाख २९, २०७९
प्राविको नतिजा भोलि आउनेशिक्षक सेवा आयोगले प्राथमिक तहको सामान्य विषयको नतिजा भोलि सार्वजनिक गर्दै छ । आयोगले प्राथमिक तहको १३ हजार २९७ रिक्त दरबन्दीमा खुला तर्फ …बैशाख २८, २०७९
जिम्मेवारी सम्मानजन नदिए कार्यक्षेत्रमा नजाने शिक्षकहरूको चेतावनीसाथै कैलाली, कंचनपुर, ताप्लेजुङ, मकवानपुर र नुवाकोटमा शिक्षकको तहको मानमर्दन हुनेगरी चुनावमा खटाइएको भन्दैशिक्षकहरूले असन्तुष्टि जनाएका छन् । खबरहरू आएका छन् ।बैशाख २६, २०७९
पाठ्यक्रम विकास केन्दद्वारा लेटर ग्रेडिङ पद्धतिः सहयोगी पुस्तिका सार्वजनिक (पुस्तिका सहित)पाठ्यक्रम विकास केन्द्रले लेटर ग्रेडिङ कार्यान्वयनमा शिक्षक तथा प्रधानाध्यापकलाई सहयोग पुयाउने उद्देश्यले लेटर ग्रेडिङ पद्धतिको कार्यान्वयनका लागि सहयोगी …बैशाख २४, २०७९
खुल्यो आयोगको वेबसाइट यहाँबाट नतिजा हेर्नुहोस् (नतिजासहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको छ । आयोगले खुला तर्फको सामान्य विषयको नतिजा सार्वजनिक गरेको हो । आयोगले गत चैत्र १७ गते निमावि …बैशाख २४, २०७९
निमाविको नतिजा सार्वजनिक, आयोगको वेबसाइटमा समस्यायो उत्तीर्ण प्रतिशत कुलमा २७. २५ मात्र हो ।बैशाख २४, २०७९