After SEE Portal

माध्यमिक तह, प्रथम श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक (नतिजा सहित)

Bridge Course

शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले माध्यमिक तह, प्रथम श्रेणी शिक्षक पदको २०७८चैत्र २१ गते लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरू मध्ये शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २० र ३८ बमोजिम अन्तर्वार्ताका लागि छनोट गर्नेगरी आयोगको २०७९ जेठ २६ गतेको निर्णय अनुसार  नतिजा सार्वजनिक गरेको हो । 

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्ः

A Levels MA