After SEE Portal

निमाविको विषयगत परीक्षाको केन्द्र निर्धारण (केन्द्रसहित)

Bridge Course

शिक्षक सेवा आयोगले असार ११ गते विहान ८ बजेदेखि सञ्चालन हुने निम्न माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को केन्द्र निर्धारण गरेको छ । 

आयोगले सातै प्रदेशका परीक्षार्थीको केन्द्र निर्धारण गरेको हो ।

उक्त परीक्षाका लागि कायम गरिएको परीक्षा केन्द्र सम्बन्धी केन्द्रगत उम्मेदवारहरुको रोल नम्बरसहितको विवरण सम्बन्धित सबैको जानकारीका  प्रकाशन गरेको छ । आयोगले गत चैत १७ गते २ हजार ५९८ रिक्त पदको लागि सञ्चालन गरेको सामान्यतर्फको परीक्षामा ७६ हजार ८०६ सहभागी थिए । जसमध्ये २० हजार ९८२ जना उत्तीर्ण भएका छन् ।

 

A Levels MA
Thuprai - Books and E-books