विश्वविद्यालयले गुणस्तर सुधार नगरे विषयत शिक्षक केही समयपछि नपाइने (साप्ताहिक शैक्षिक गतिविधि भदौ २४–३१)विश्वविद्यालयको शैक्षिक गुणस्तरमा सुधार नल्याए अबको एक दशक पछि विषयगत शिक्षकको चरम अभाव हुने संकेत बढ्दै गएको छ । विभिन्न विश्वविद्यालयले ज्ञान सिप र …आश्विन १, २०७९
११–१२ का शिक्षकको पेन डाउनसाबिक उच्च माविका (कक्षा ११–१२) शिक्षकले आज पेन डाउन गरेका छन्। माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले १६ बुँदे माग राख्दै सार्वजनिक गरेको …भाद्र ३०, २०७९
निमावि लाइसेन्सको नतिजा यहाँबाट हेर्नुहोस्तपाई शिक्षक सेवा आयोगको वेवसाइट नखुलेर नतिजा हेर्नबाट बञ्चित हुनुभएको छ भने यहाँबाट आफ्नो नतिजा हेर्नुहोसः यस्तो छ शिक्षक सेवा आयोगले अहिले …भाद्र २९, २०७९
निमावि लाइसेन्समा १८.२६ प्रतिशत मात्र उत्तीर्णशिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षामा १८.२६ प्रतिशतले मात्र उत्तीर्ण गरेको छ । आयोगले अहिले सार्वजनिक …भाद्र २९, २०७९
कक्षा ११–१२ का शिक्षकले बाधे हातामा कालोपट्टीदेशैभरका कक्षा १२–१२ अध्यापनरत शिक्षकले हातमा कालोपट्टि बाधेर आज अध्यापन गराएका छन् । विद्यालयको संरचना कक्षा १२ सम्म पुर्याएपछि पनि सरकारले प्रति विद्यालय …भाद्र २८, २०७९
विषयगत शिक्षकको चरम अभाव, विश्वविद्यालयको उत्पादनमा नै प्रश्न (नतिजा सहित)विद्यालय शिक्षामा विषयगत शिक्षकको चरम अभाव हुने संकेत देखिएको छ । शिक्षक सेवा आयोगले सार्वजनिक गरेका शिक्षक छनोटको परीक्षामा दरबन्दी अनुसार कुनै विषयमा पनि …भाद्र २५, २०७९
हिस्टुनद्वारा आन्दोलनका कार्यक्रम घोषणामाध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल (हिस्टुन) ले भदौ २६ र २७ गते देशका सबै निर्वाचन क्षेत्रमा जिल्ला र स्थानिय कार्य समितिहरुले संघीय संसदमा …भाद्र २४, २०७९
गणित विषयमा आयोगले शिक्षक पाएन (नतिजा सहित)शिक्षक सेवा आयोगले माध्यामिक तह गणित विषयको लिखित परीक्षाको नतिजा हिजो सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार माग गरेभन्दा ४७.२० प्रतिशत …भाद्र २३, २०७९
आयोगद्वारा माविको नेपाली विषयको विषयगत नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नेपाली विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत २०७८ चैत्र १५ र २०७९असार ९ गते लिएको खुला …भाद्र २१, २०७९
विशेष आन्तरिक प्रतियोगिता मार्फत शिक्षक व्यवस्थापन गरिनु पर्ने हिस्टुनको माग (ज्ञापनपत्र सहित)विशेष आन्तरिक प्रतियोगिता मार्फत माध्यमिक तह माध्यमिक तह (कक्षा ११–१२) मा अध्यापन गराउने शिक्षकको व्यवस्थापन गर्न माग गर्दै माध्यमिक विद्यालय शिक्षक युनियन …भाद्र २०, २०७९