पञ्चकन्या प्राविका प्रधानाध्यापकलाई स्पष्टीकरण मागशंखुवासभा धर्मदेवी–३, ओख्रेका पञ्चकन्या प्राथमिक विद्यालयका प्रधानाध्यापकले फेसबुक पेजमार्फत मत मागेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण पत्र लेखेको छ …कार्तिक २७, २०७९
माध्यमिक तहको नतिजाले सिर्जना गरेको डरलाग्दो दृश्ययसपटक सिफारिस नभएका ३७० जनाका लागि आगामी पटक पुनः विज्ञापन आह्वान गरिनेकार्तिक २६, २०७९
आयोगले रिक्त दरबन्दी विवरण नपाउँदा बार्षिक कार्यतालिका प्रभावित हुने आशंकाशिक्षक सेवा आयोगको बार्षिक कार्यतालिका रिक्त दरबन्दी विवरण समयमा नै नपाउँदा प्रभावित हुने देखिएको छ । बार्षिक कार्यतालिका अनुसार तीनै तहका लागि विज्ञापन …कार्तिक २२, २०७९
शिक्षक पदस्थापना गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला प्रतियोगिता मार्फत् सिफारिस भएका शिक्षकको नियुक्ति तथा पदस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको …कार्तिक २२, २०७९
प्रत्यक्ष चुनाबी कार्यक्रममा सहभागी शिक्षकसंग स्पष्टीकरण मागसरकारी कर्मचारी र शिक्षक प्रचारप्रसारमा सम्लग्न भए कारबाही गर्ने भन्दै निर्वाचन आयोगले गत असोज २५ गते सार्वजनिक रुपमा विज्ञप्ति जारी गर्यो । आयोगले …कार्तिक १७, २०७९
छनोट भएका शिक्षकको नियुक्ति सिफारिसशिक्षक सेवा आयोगले छनोट गरेका माध्यमिक तहका शिक्षकको नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस पठाएको छ । आयोगका सूचना अधिकारी सुदर्शन …कार्तिक १५, २०७९
सिकाइ सुधार गर्न शिक्षणमा परिवर्तन आवश्यकगङ्गा बोगटीले मष्टा आधारभूत विद्यालयमा शिक्षण गराएको दशक नाध्यो । स्थानीय ऐचेँलीबगरको मष्टा माविमा सबै विषयको शिक्षक भएर काम गरेको दशक नाध्यो। यस अवधिभर …कार्तिक १४, २०७९
शिक्षक सेवा आयोगले पुनः तीनै तहका शिक्षक छनोटका लागि विज्ञापन गर्नेविद्यालयको तहगत संरचना आधारभूत तह र माध्यमिक तह भए पनि शिक्षक सेवा आयोगले पुन तीनै तहका लागि विज्ञापन गर्ने तयारी थालेको छ । आयोगले बार्षिक कार्यतालिका …कार्तिक ४, २०७९
प्रधानाध्यापक तिवारीलाई आयोगको स्पष्टीकरणआगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिता उलङ्घन गरेको विषयमा निर्वाचन आयोगले पर्वतको बाल प्राथमिक विद्यालयका …कार्तिक १, २०७९
अब कक्षा ९ मामात्र रजिस्ट्रेसनएकपटकमात्र रजिस्ट्रेसन फाराम भर्ने निर्णयबाट कम्तीमा २० करोड रुपियाँ बोर्डले गुमाउनु पर्ने हुन्छकार्तिक १, २०७९