कक्षा ११ र १२ को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिककक्षा १२ को वार्षिक परीक्षा आगामी २०८० साल वैशाख महिनाको दोस्रो सातादेखि सञ्चालन गरिनेछआश्विन २५, २०७९
शिक्षकले सांसदकाे टिकट पाएनन्गत स्थानीय निर्वाचनका लागि झण्डै एक हजार शिक्षकले पदबाट राजीनामा दिएका थिए ।आश्विन २३, २०७९
मन्दिरको भेटीबाट शिक्षकलाई तलबभीमदत्त नगरपालिका ९ ब्रह्मदेबस्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षकहरुलाई तलब खुवाउन सिद्धनाथ मन्दिर संरक्षण समितिले भेटीको रकमबाट आर्थिक सहयोग गरेको छ …आश्विन २०, २०७९
आज विश्व शिक्षक दिवस मनाइँदै‘शिक्षाको परिवर्तन शिक्षकबाट सुरु हुन्छ’ भन्ने नारा दिइएको छ ।आश्विन १९, २०७९
माध्यमिक द्वित्तीय र प्राथमिक तह प्रथम श्रेणीको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय प्रदेश १ धनकुटाले कार्यसम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवा गरेको छ । शिक्षक सेवा आयोग नियमावली २०५७ …आश्विन १३, २०७९
विषयगत शिक्षक व्यवस्थापन हुन अझै सकेनशिक्षा नियमावलीको अनुसूची ३ को (ड)मा सामुदायिक विद्यालयमा माध्यमिक तहमा ५ जना, निम्न माध्यमिक तहमा ४ जना, प्राथमिक तह (१–३) मा ३ जना र प्राथमिक तह १–५ मा ५ …आश्विन ११, २०७९
नक्कली प्रमाणपत्र पेस गर्ने शिक्षकलाई मुद्दा, अन्य आठजना प्रहरी नियन्त्रणमाकैलालीको श्री शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह राहत शिक्षक गिता सोडारी उपर शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्र …आश्विन ७, २०७९
शिक्षक नियुक्ति र सरुवामा अनियमितता गरेको भन्दै शिक्षा शाखा प्रमुखमाथि आक्रमणशिक्षक नियुक्ति, सरुवा, बढुवा अन्तर जिल्ला मिलान लगायत नगरको शैक्षिक कार्यमा भ्रष्टाचार गरेको भन्दै बर्दियाको मधुवन नगरपालिकाका शिक्षा शाखा प्रमुखलाई कालोमसो …आश्विन ७, २०७९
विद्यालय सुधारका अनेक उपाय अपनाइँदैकतिपय अभ्यास नयाँ प्रयोगमा ल्याइएका छन् भने कतिपय अभ्यास अन्य विद्यालयबाट अनुकरण गरिएका छन् । नयाँ अभ्यास निकै सफल भएका छन् ।आश्विन ५, २०७९
लुम्बिनी प्रदेशका शिक्षकको कार्य सम्पादनका आधारमा बढुवाशिक्षक सेवा आयोग लुम्बिनी प्रदेशले कार्यसम्पादन मूल्याङ्कनको आधारमा शिक्षकको नामावली सार्वजनिक गरेको छ । विभिन्न मितिको निर्णय अनुसार आयोगले बढुवा गरेको …आश्विन ४, २०७९