After SEE Portal

पूर्वाञ्चल विश्वविद्यालयद्वारा शिक्षक माग

Bridge Course

पूर्वाञ्चल विश्वविद्यालयले बेसिक साइन्स तर्फ करारमा शिक्षक नियुक्तिका लागि आवेदन माग गरेको छ । इच्छुक नागरिकले १५ दिन भित्र आवेदन दिन सूचना जारी गरेको छ ।

विभिन्न विषयमा सहपा्रध्यापक र उपप्राध्यापक गर जम्मा २० जना शिक्षक नियुक्तिका लागि आवेदन माग गरेको छ ।

 

A Levels MA
Thuprai - Books and E-books