आन्दोलनरत हिस्टुन र सरकार विच १६ बुँदे सहमतिमाध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) संग शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले १६ बुदे सम्झौता गरेको छ । असार १२ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै …श्रावण २, २०८०
बागमतीका शिक्षक बढुवा (नामावलीसहित)शिक्षक सेवा आयोगले बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, बागमती प्रदेश हेटौंडाले प्राथमिक तह द्वितीय श्रेणीमा शिक्षक बढुवा गरेको छ …आषाढ ३१, २०८०
शिक्षा मन्त्रीलाई विद्यालय कर्मचारीले बुझाएको प्रतिवेदनमा के छ ? (हेर्नुहोस् प्रतिवेदनसहित)३९ औं दिन सम्म अनसन बसेका विद्यालय कर्मचारीले प्रतिवेदन कार्यान्यवन गर्ने सर्तमा आन्दोलन फिर्ता लिएका छन् । प्रतिवेदन आजै शिक्षा मन्त्रीलाई बुझाइएको छ । …आषाढ २६, २०८०
फेरी सहमति गर्दै विद्यालय कर्मचारीको आन्दोलन स्थगितसामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले विगत ३९ दिनदेखि जारी राखेको रिले अनशन स्थगित गरेका छन्। कर्मचारीहरूले सरकारसँग भएको वार्तामा तयार …आषाढ २६, २०८०
घुस सहित प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउशिक्षा सदन माध्यमिक विद्यालय विराटनगरमा कार्यरत शिक्षक रामचन्द्र मण्डलले शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले …आषाढ २६, २०८०
कार्यसम्पादन मूल्याङ्कनको आधारमा शिक्षक बढुवा (नामावलीसहित)शिक्षक सेवा आयोगले कार्यसम्पादन मूल्याङ्कनको आधारमा माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तह द्वितीय श्रेणी र प्रथम श्रेणीको शिक्षक बढुवा गरेको छ …आषाढ २१, २०८०
राहत शिक्षकले आफूहरू विस्थापित हुने भन्दै आन्दोलनको चेतावनी दिए४० हजार राहत शिक्षक विस्थापित हुने भन्दै आन्दोलनको चेतावनी दिएका छन् ।आषाढ २०, २०८०
शैक्षिक उन्नयन वर्ष घोषणाको अन्तर्यशिक्षकलाई निरन्तर रूपमा शिक्षणस्तर सुधार्न प्रतिबद्ध बनाउने ध्येय यस कार्यक्रमले राखेको छ । यसले शिक्षकलाई निरन्तर रूपमा पेसागत क्षमता विकासप्रति प्रतिबद्ध बनाउँछ ।आषाढ १७, २०८०
आयोग, बोर्ड र केन्द्रमा हिस्टुनको घेराउ (मागसहित)विभिन्न १८ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएको माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले आज शिक्षक सेवा आयोग, राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा तथा …आषाढ १७, २०८०
११५८ जना शिक्षकले बुझाएनन् सम्पत्ति विवरणआर्थिक वर्ष २०७८–७९ मा एक हजार एक सय ५८ जना शिक्षकले सम्पत्ति विवरण बुझाएनन् । सम्पत्ति विवरण नबुझाउने शिक्षकलाई कारबाही गर्न सिफारिश गरेको छ । सहित …आषाढ १७, २०८०