After SEE Portal

आयोग, बोर्ड र केन्द्रमा हिस्टुनको घेराउ (मागसहित)

Bridge Course

विभिन्न १८ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएको माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले आज शिक्षक सेवा आयोग, राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ध्यानाकर्षण पत्र बुझाउँदै घेराउ गरेका छन् ।

हिस्टुनको पूर्व घोषित आन्दोलनको कार्यक्रम अनुसार आज घेरोउ गरेका हुन् ।

हिस्टुनको आयोजामा प्ले कार्डसहित प्रर्दशन गरेका छन् ।

सरकारलाई दवाव दिन भन्दै हिस्टुनले असार १२ गते देखि  १९ गते सम्मका लागि कक्षा १२ को उत्तरपुस्तिाका परीक्षण बन्द गरेका छन् ।

 

A Levels MA