प्रावि सुदुरपश्चिमको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को सुदूरपश्चिम प्रदेशको नतिजा प्रकाशन गरेको छ …आषाढ १, २०८०
प्राविधिक कठिनाइ नभए असार १ गते प्राविको नतिजा सार्वजनिक गर्ने तयारीमा आयोगशिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को नतिजा असार १ गते भित्र सार्वजनिक गर्ने गरी तयारी गरिहेको छ …जेष्ठ ३२, २०८०
मावि विषयगत परीक्षाको केन्द्र निर्धारण (केन्द्र सहित)शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) शिक्षक छनोट परीक्षाको केन्द्र निर्धारण गरेको छ । आयोगगको जेठ २९ …जेष्ठ ३२, २०८०
शिक्षाको गुणस्तर बढाउन ‘अतिथि शिक्षक’बागलुङ नगरपालिकाले शिक्षाको गुणस्तर बढाउने उद्देश्यले अतिथि शिक्षक कार्यक्रम लागू गरेको छ । दुई विद्यालयबीच शिक्षण पद्धति र सिकाइको अनुभव आदनप्रदान गर्ने …जेष्ठ ३२, २०८०
प्राथमिक तह प्रथम श्रेणी शिक्षक बढुवाको नामावली प्रकाशितशिक्षक सेवा आयोगले बागमती प्रदेशको प्राथमिक तह प्रथम श्रेणीको शिक्षक बढुवाको नामावली प्रकाशित गरेको छ । कार्य सम्पादन मूल्याङ्कनको आधारमा आयोगले नामावली …जेष्ठ ३२, २०८०
शिक्षण सिकाइ क्रियाकलापमा प्रभावकारी बन्यो आइसिटीशिक्षण सिकाइ क्रियाकलापमा आइसिटी (सूचना र सञ्चार प्रविधि)को प्रयोग प्रभावकारी देखिएको छ । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित मोहनमाया माध्यमिक …जेष्ठ ३१, २०८०
कमैयालाई जस्तै श्रम शोषण सरकारले नै गर्यो विद्यालय कर्मचारीलाईः अध्यक्ष तिवारीबजारमा रु. एक हजार लिएर गयो भने एक लिटर तेल र जेनतेन तीन छाकलाई पुग्ने तरकारी आउँछ । सय रुपियाँको ग्याष्ट्रिकको औषधि र महिना भरि खानका लागि सबैभन्दा कममुल्य …जेष्ठ २९, २०८०
बानेश्वरमा विद्यालय कर्मचारीले थाल ठटाएनेपाल विद्यालय कर्मचारीको चरणबद्ध आन्दोलनका क्रममा आज थाल ठटाउँदै बृहत र्यालि निकालेका छन् । सरकारले बजेट भाषणमा आफ्ना माग सम्बोधन नगरेपछि कर्मचारीले …जेष्ठ २८, २०८०
शिक्षाका लक्ष्य हासिल पूरा गर्न सरकार प्रयासरत : उपप्रधानमन्त्री श्रेष्ठउपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार कूल बजेटको २० प्रतिशत रकम विनियोजन हुन नसके पनि नेपाल सरकारले संयुक्त …जेष्ठ २८, २०८०
तत्काल प्रधानाध्यापक नियुक्ति प्रक्रिया सञ्चालन नगर्न निर्देशनकाठमाडौं महानगरपालिका शिक्षा विभागले तत्काल प्रधानाध्यापक व्यवस्थापनसम्बन्धी कुनै पनि प्रकृया अघि नबढाउन सबै विद्यालयलाई निर्देशन दिएको छ। महानगरका शिक्षा …जेष्ठ २२, २०८०