शिक्षक कर्मचारीका सबै मुद्दा सम्बोधन नभए आन्दोलन गर्ने महासंघको चेतावनीनेपाल शिक्षक महासंघले शिक्षक कर्मचारीका काग मुद्दा सबै सम्बोधन गर्नु पर्ने बताएको छ । महासंघले विज्ञप्ति जारी गर्दै स्थायी, राहत, साविक उमावि, बालकक्षा, …श्रावण १८, २०८०
राहत कोटालाई दरबन्दीमा परिणत गरिनेविधेयक हुबहु पारित भएर ऐन बनेमा एकैपटकमा ४६ हजार नयाँ शिक्षकका लागि विज्ञापन आह्वान गर्न बाटो खुला हुनेछ ।श्रावण १८, २०८०
बुढानिलकण्ठले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्न सकेनकाठमाडौंको बुढानिलकण्ठ नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित गरेको छ । नगरकार्यपालिकाको साउन १ मा जारी …श्रावण १७, २०८०
प्राविको परीक्षा सर्योशिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको मिति २०८० साल असोज ६ गते सञ्चालन गर्न तोकिएको खुला प्रतियोगितात्मक परीक्षा (विषयगत) परीक्षाको मिति …श्रावण १५, २०८०
शिक्षक कर्मचारीका माग पुरा नभए आन्दोलन गर्ने चेतावनीआफ्ना मागलाई संघीय शिक्षा ऐनमार्फत सम्बोधन नगरिए कडा आन्दोलन गर्ने अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीले चेतावनी दिएका छन् । आफ्ना माग शिक्षा ऐनमा समावेश …श्रावण १४, २०८०
सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि शिक्षाशास्त्रमा विशिष्ट विद्यार्थी आवश्यकशिक्षक सेवा आयोग नियमावली, एघारौं संशोधन २०७८ (पुष १९ को एघारौं संशोधन) ले शिक्षकको लागि शिक्षा शास्त्र तथा शिक्षा सम्बन्धी तालिमलाई विशेष महत्व दिइएको थियो …श्रावण १२, २०८०
निमावि लाइसेन्सका लागि आवेदन मागशिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रका लागि आवेदन माग गरेको छ । आयोगको साउन ४ गतेको निर्णयानुसार शिक्षक सेवा आयोग नियमावली …श्रावण ११, २०८०
ईसीडीका अभिभावकलाई अभिभावकक शिक्षा प्याकेज कार्यान्वयन गर्न निर्देशन (सन्दर्भ पुस्तिका सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्र (प्रारम्भिक विकास शाखा) ले सबै स्थानीय तहलाई अभिभावक शिक्षा प्याकेज कार्यान्वयन गर्न निर्देशन दिएको छ । सबै …श्रावण ६, २०८०
माविको खुला तर्फ तृतीय श्रेणीको विज्ञापन पुस–माघमा गर्ने (कार्यतालिकासहित)शिक्षक सेवा आयोगले २०८०–८१ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले माविको खुला तर्फ तृतीय श्रेणीको विज्ञापन पुस–माघ, निम्नमाध्यमिक तहको …श्रावण ५, २०८०
बूढानीलकण्ठका विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरिनेबूढानीलकण्ठ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि आवेदन खुलाएको छ । नगरपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक …श्रावण ४, २०८०