After SEE Portal

कार्यसम्पादन मूल्याङ्कनको आधारमा शिक्षक बढुवा (नामावलीसहित)

Bridge Course

शिक्षक सेवा आयोगले कार्यसम्पादन मूल्याङ्कनको आधारमा माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तह द्वितीय श्रेणी र प्रथम श्रेणीको शिक्षक बढुवा गरेको छ ।

 शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, मधेश प्रदेश जनकपुरले शिक्षक बढुवा गरेको हो ।

बढुवाका लागि निवेदन दिएका उम्मेदवार मध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकको नामावली प्रकाशित गरीएको आयोगले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

प्रतियोगितामा सहभागी शिक्षकले बढुवा सिफारिस समितिले गरेको निर्णय उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र उजुरी दिन सकिने सूचनामा उल्लेख गरेको छ ।

 

A Levels MA