After SEE Portal

शिक्षकको तलबी प्रतिवेदन नै तयारी नगरी १६९ पालिकाले तलब खुवाए (पालिकासहित)

Bridge Course

शिक्षकको तलवी प्रतिवेदन पारित नगरी स्थायी शिक्षकलाई तलब भत्ता खुवाउने गरेको पाइएको छ ।  बिना प्रतिवेदन तलव निकासा गर्ने १६९ पालिकाको नाम राष्ट्रिय किताबखाना (शिक्षक) ले सार्वजनिक गरेको छ ।

शिक्षा नियमावली २०५९ (संसोधन सहित) को नियम १२६ उपनियम २ मा किताबखानाको काम कर्तव्य र अधिकार अर्न्तगत शिक्षकहµको वार्षिक तलवी विवरण पारित गर्ने गराउने  व्यवस्था गरिएको छ ।  उक्त नियम अनुसार प्रत्येक पालिकाले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकको तलवी प्रतिवेदन राष्ट्रिय किताबखाना (शिक्षक) बाट पारित गरी तलव भत्ता भुक्तानी गर्नु पर्छ ।

शैक्षिक सत्र २०७९ मा तलवी प्रतिवेदन पारित नगरी तलब भत्ता भुक्तानी गर्ने पालिकाको नाम  सार्वजनिक गरेको हो ।

A Levels MA