मावि लाइसेन्सको नतिजा सार्वजनिक,४९.५५ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण (नतिजासहित)शिक्षक सेवा आयोगले माध्यमिक तह लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ६क। को उपनियम (१) बमोजिम गत भदौ …आश्विन १९, २०८०
नेपाली विषयका स्थायी शिक्षक छनोट (नतिजासहित)शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, नेपाली विषयका शिक्षक छनोट गरेको छ । आयोगले कोशी र मधेश प्रदेशमा स्थायी शिक्षक नियुक्तिका लागि छनोट गरेको …आश्विन १८, २०८०
लाइसेन्सको नतिजा एसएमएसबाट पनि हेर्न सकिनेशिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्रको नतिजा नयाँ तरिकाले हेर्न सक्ने बनाएको छ । आयोगले मोबाइलको मेसेज बक्स मा गई टीएसएलसी स्पेस ११डिजिट रोल नं …आश्विन १८, २०८०
आज विश्व शिक्षक दिवससंयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ । यस वर्षको दिवसको नारा ‘हामीले चाहेको …आश्विन १८, २०८०
मावि सात विषयका स्थायी शिक्षक छनोट (नतिजासहित)शिक्षक सेवा आयोगले माध्यमिक तहको तृतीय श्रेणीका सात विषयका शिक्षक छनोट गरेको छ । आयोगले अर्थशास्त्र, संस्कृत भाषा, संस्कृत साहित्य, संस्कृत व्याकरण, …आश्विन १८, २०८०
माध्यमिक तृतीय श्रेणीमा कार्यरत स्थायी शिक्षकको आन्दोलनको चेतावनीमाध्यमिक तृतीय श्रेणीमा कार्यरत स्थायी शिक्षक मञ्चले आन्दोलनको चेतावनी दिएको छ । माध्यमिक तह तृतीय श्रेणीमा कार्यरत शिक्षकहरुको बढुवा तथा वृत्तिविकासमा …आश्विन १७, २०८०
नैतिकताका आधार विद्यालय सुधारको जिम्मा शिक्षककोमन्त्रालयले अहिले नै अनुमानित बजेट कति लाग्ने भनेर तथ्यांक निकाली नसकेको -शिक्षा मन्त्रालय योजना महाशाखा प्रमुख डा. हरि लम्साल प्रतिनिधिसभाको …आश्विन १५, २०८०
देशभरका गणित शिक्षकलाई प्रशिक्षण प्रशिक्षकनेपाल गणित समाजको दोस्रो चरणको प्रशिक्षक प्रशिक्षण आजदेखि सुरु भएको छ । देशका सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी ५१ गणित शिक्षकलाई प्रशिक्षण दिन सुरु गरिएको …आश्विन १३, २०८०
कर्मचारीहरुलाई राष्ट्रिय मापदण्डको आधारमा दरबन्दी कायम गरिनेसामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुलाई राष्ट्रिय मापदण्डको आधारमा दरबन्दी कायम गरिने गरी सहमति गरिएको छ । संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा …आश्विन १२, २०८०
नक्कली प्रमाणको आरोपमा शिक्षक विरुद्ध मुद्दा दायरअख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको घोडाघोडी नगरपालिका–२ स्थित दशरथ माध्यमिक विद्यालयका राहत शिक्षक महेश शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको …आश्विन १२, २०८०