आयोगको परीक्षा केन्द्र परिवर्तनआयोगले कात्तिक १८ गते सञ्चालन गर्न लागेको निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि एक लाख ७५ हजार जनाले आवेदन फारम भरेका छन् ।कार्तिक १३, २०८०
भोको पेटले बालबालिकालाई के सिकाउने ?स्थानीय सरकारले व्यवस्थापन गरेका शिक्षकलाई अनुदान रोकियो । निजी स्रोतका छ जना शिक्षकले चालु शैक्षिक सत्रदेखि पारिश्रमिक पाएका छैनन् । भोको पेटले ससाना …कार्तिक ९, २०८०
निमावि लाइसेन्सको परीक्षा केन्द्र सार्वजनिक (परीक्षा सहित)शिक्षक सेवा आयोगले कातिक १८ गते सञ्चालन हुने निम्न माध्यमिक तहको ध्यापन अनुमतिपत्रको लिखित परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । आयोगले …कार्तिक २, २०८०
इमान्दार शिक्षकको कथा ‘कौसीद’केही समयअगाडि काठमाडौँमा मिटरब्याजको समस्याबाट पीडित र सार्वजनिक विद्यालयका शिक्षकले जनजीविका र सामाजिक सुरक्षाको विषय जोडेर आन्दोलन गरे । यी दुई आन्दोलनको …आश्विन ३०, २०८०
नगरपालिकाले रोक्यो तलब, प्रधानाध्यापकले आफैं दिएकञ्चनपुर शुक्लाफाँटा नगरपालिकाले निजीस्रोतका शिक्षकको तलब रोकेको छ । दसैँ लागि सक्दा पनि निजी स्रोतका शिक्षकलाई नगरपालिकाले पारिश्रमिक नदिएपछि दीपनगर …आश्विन २८, २०८०
मावि शिक्षकको गणित र कार्यालय सञ्चालन तथा लेखाको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले माध्यमिक तहको गणित रि कार्यालय सञ्चालन तथा लेखा विषयका शिक्षक छनोट गरेको छ । आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको गण्डकी …आश्विन २५, २०८०
शिक्षक बढुवाको प्रवेशपत्र प्रिन्ट गर्न सकिने, लाइसेन्स वितरण गर्न समय लाग्नेशिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने (२५ प्रतिशत) शिक्षक बढुवाको विज्ञापन –२०८० को प्रवेशपत्र प्रिन्ट गर्ने सकिने भएको छ …आश्विन २५, २०८०
तीन प्रदेशको गणित विषयको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले तीन प्रदेशको गणित विषयका नतिजा सार्वजनिक गरेको छ । आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको मधेश, बागमती र लुम्बिनी प्रदेशको गणित …आश्विन २५, २०८०
शिक्षक पेसागत विकास प्रारुप परिमाजर्न गर्न सात दिन भित्र सुझाव पठाउनु पर्ने (मस्यौदा सहित)गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शिक्षण सिकाइको लक्ष्य अनुरुप शिक्षक पेसागत विकास प्रारुप २०७२ मा समसामयिक परिमार्जनका लागि सात दिनभित्र राय …आश्विन २४, २०८०
गणित, विज्ञान र सामाजिकको बाँकी नतिजा सार्वजनिकशिक्षक सेवा आयोगले गणित, विज्ञान र सामाजिक विषयको बाँकी प्रदेशको नतिजा सार्वजनिक गरेको छ । आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको कोशी प्रदेशको गणित …आश्विन २३, २०८०