After SEE Portal

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको अंग्रेजी तथा कोशी र मधेश प्रदेशको गणित विषयको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजा सहित)

Bridge Course

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको अंग्रेजी तथा कोशी र मधेश प्रदेशको गणित विषयको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

खुला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित उम्मेदवारको नतिजा सार्वजनिक गरेको हो ।

लिखित परीक्षामा उत्तीर्ण उम्मेद्वारलाई पुस २२ र २३ गते अन्तर्वार्तका लागि आयोगले बोलाएको छ । 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको अंग्रेजी तथा कोशी र मधेश प्रदेशको गणित विषयको  नतिजा

A Levels MA