ओझेलमा परेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमसरकारले निर्धारण गरेको आर्थिक वर्ष सकिने लाग्दा पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएका कतिपय कार्यक्रम अझै लागु हुन सकेका छैन् । सरकारले एक …चैत्र १०, २०७६
‘शिक्षा विकास तथा समन्वय इकाइ खारेज गर्दा समस्या हुँदैन’“परीक्षा सकिएको भोलिपल्टको परीक्षार्थी जस्तो अनुभव गरिरहेको छु । उन्मुक्ति, आजादी, स्वतन्त्रता भाको जस्तै अनुभूति छ” निजामति सेवामा ३० वर्ष बिताएर भर्खरै …चैत्र ९, २०७६
कोभिड–१९ : बढैयाताल गाउँपालिकाले जनचेतना फैलाउन शिक्षक परिचालन गर्नेकोभिड–१९ विरुद्ध जनचेतना फैलाउन बढैयाताल गाउँपालिकाले स्वयंसेवकका रुपमा शिक्षक परिचालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष लालबहादुर …चैत्र ९, २०७६
सूचना प्रविधि प्रयोगशाला विद्यालयमा बनेपछि विद्यार्थी खुशीदाङको विकट राजपुर गाउँपालिका–२ बेलास्थित जनज्योति माध्यामिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी) सञ्चालनमा ल्याइएको छ । राजपुरमै पहिलोपटक उक्त …चैत्र ९, २०७६
एकै दिन नक्कली प्रमाणपत्र सम्बन्धी ७ वटा मुद्दाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै दिन नक्कली प्रमाण सम्बन्धी ६ ओटा मुद्दा आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको छ । मुद्दा पर्नेहरूमा शिक्षक, …चैत्र ७, २०७६
कोरोना जोखिमः निर्णय मिच्दै हाजिर गर्न उर्दीकोरोना भाइरस(कोभिड–१९) जोखीमलाई मध्यनजर गर्दै सरकारले भेला नहुने भनेपनि काठमाडौं महानगरपालिकाले भने शिक्षकलाई हाजीरी गर्न उर्दी जारी गरेको छ …चैत्र ७, २०७६
शैक्षिक परामर्श र तालिमका कार्यक्रम पनि बन्दसरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयका पूर्व निर्धारित परीक्षा स्थगन गरेसँगै शैक्षिक प्रतिष्ठानका तालिम र परामर्श केन्द्रका कार्यक्रम पनि …चैत्र ६, २०७६
दुई हजार पनि बाँकि राखेनन् प्रधानाध्यापकलेसितैमा पाए भने अलकत पनि निल्छन् भन्ने नेपाली उखानलाई चरितार्थ गरेका छन् जनता माध्यमिक विद्यालय नकटाजिझ, धनुषाका धनुषाका प्रधानाध्यापक महेन्द्र महतो(मावि …चैत्र ५, २०७६
एसईई (माध्यमिक शिक्षा परीक्षा) स्थगितउपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवारबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।चैत्र ५, २०७६
विश्वका ४७ प्रतिशत विद्यालयमा साबुन पानी छैन, ९० करोड बालबालिका प्रभावितकोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापि रुपमा संक्रमण फैलिरहेको अवस्थामा साबुन पानीको पहुँच अझै पनि अर्बौंको पहुँच बाहिर रहेको युनिसेफले निष्कर्ष निकालेको छ । …चैत्र ५, २०७६