प्रदेश–२ मा एसइई परीक्षाको तयारी पूराप्रदेश २ को आठवटै जिल्लामा आउँदो चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ । …चैत्र ४, २०७६
एसइई परीक्षा : तनहुँमा एक मात्र महिला केन्द्राध्यक्षचैत ६ गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि तनहुँ जिल्लामा एक मात्र महिला केन्द्राध्यक्ष नियुक्त हुनुभएको छ । कूल २४ परीक्षा केन्द्रमध्ये …चैत्र ४, २०७६
प्रधानाध्यापक बन्न नयाँ मापदण्डभरतपुर महानगरपालिकाले प्रधानाध्यापक बन्नका लागि नयाँ आधार तय गरेको छ । सो महानगरपालिकाभित्र रिक्त भएका १९ विद्यालयमा आगामी वैशाख पहिलो साताभित्र प्रधानाध्यापक …चैत्र २, २०७६
दबाबमा वार्षिक परीक्षा, मारमा विद्यालय तथा विद्यार्थी (साप्ताहिक शैक्षिक गतिविधि फागुन २५ - चैत्र १)दबाबकाबिच विद्यालयहरूले वार्षिक परीक्षा सञ्चालन गरिरहेका छन् । अधिकांश विद्यालयले शनिबार तथा अन्य दिन दैनिक दुई तीन विषयको परीक्षा सञ्चालन गरिरहेका छन् । …चैत्र २, २०७६
गणित सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन स्थगितगणितका सन्दर्भमा आगामी जेठ १६ देखि १८, २०७७ मा हुने भनिएको अन्तर्राष्ट्रिय सम्मेलन स्थगित भएको छ । नेपाल गणित समाजले एक विज्ञप्ती जारी गर्दै …चैत्र १, २०७६
एसईई परीक्षाः सबै केन्द्रमा हेल्थ डेस्कआगामी ६ चैतदेखि हुने एसईई परीक्षालाई मध्येनजर गर्दै परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गर्ने तयारी थालिएको छ । विद्यार्थीको स्वास्थ्य अवस्था, एसईई …फाल्गुण ३०, २०७६
शिक्षकको पोशाक मत सर्वेक्षण केही समयपछि बन्द हुँदैशिक्षकको पोशाकका विषयमा नेपाल शिक्षक महासंघले सामाजिक सञ्जालमा गरेको मत सर्वेक्षणको पछिल्लो नतिजाअनुसार सूटतर्फ मरुन प्रथम, फिका निलो द्वितीय, कालो तृतीय, …फाल्गुण ३०, २०७६
शिक्षकको नयाँ ड्रेस भोलि छनोट हुनेशिक्षकको नयाँ ड्रेस भोलि छनौट हुने भएको छ । शिक्षकहरूले सामाजिक सञ्जालमा गरेको भोटिङका आधारमा शिक्षकको ड्रेस छनौट हुने भएको हो । नेपाल शिक्षक …फाल्गुण २९, २०७६
तत्काल विद्यालय बन्द गर्न सांसदहरुको मागप्रतिनिधि सभाका सांसदहरुले तत्काल विद्यालय बन्द गर्न माग गरेका छन् । विश्व स्वास्थ्य संगठनले समेत कोरोना भाइरस महामारीका रुपमा फैलिएको भन्दै विद्यालय …फाल्गुण २९, २०७६
पाठ्यक्रम विवादः सातदिनभित्र प्रतिवेदन पेश गर्न निर्देशनगणित, कम्प्यूटर लगायतका विषयलाई अनिवार्य विषय गराउनुपर्ने दवाव बढेपछि पाठ्यक्रम विवाद सन्दर्भमा पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ मा देखिएको समिती गठन …फाल्गुण २८, २०७६