After SEE Portal

एसईई, कक्षा ११ र १२ को परीक्षा सन्दर्भमा सरकार गम्भीर बन्नुपर्ने

Bridge Course

नेपाल शिक्षक संघले एसईई, कक्षा ११ र १२ को परीक्षा सन्दर्भमा सरकारलाई ध्यानाकर्षण गरेको छ ।

 संघको बैठकपछि जारी गरीएको विज्ञप्तिमा भनिएको छ,‘उल्लेखित परीक्षाहरु अन्य परीक्षा भन्दा महत्वका साथ हेरीने र अन्तराष्ट्र्रिय समकक्षिताको विषय समेत जोडिने भएकाले परीक्षाको विकल्प किमार्थ खोजिनुहुँदैन ।’

संघले ‘घरघरमा विद्यालय अभियान’ प्रभावकारी बनेको जनाएको छ । संघले १५ जेठमा आउन लागेको बजेटमा न्यूनतम तलवमानमा कार्यरत बाल कक्षाका शिक्षकहरु त्था विद्यालयका कर्मचारीहरुको तलव सुविधा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइहरु मार्फत् उपलब्ध गराउन संघले माग गरेको छ । 

 

 

A Levels MA