शिक्षक सेवा आयोगले आन्तरिक विज्ञापन पुरानै शैलीमा गर्नेशिक्षक सेवा आयोगले शिक्षक छनोटका लागि गर्ने आन्तरिक बढुवाको परीक्षा पुरानै शैलीमा सञ्चालन गर्ने तयारी गरेको छ । विज्ञापन गर्ने अन्तिम तयारीमा जुटेको आयोगले एक …कार्तिक ८, २०७८
शिक्षक दरबन्दी मिलान चुनौतिपूण (साप्ताहिक शैक्षिक गतिविधि असोज २९–कार्तिक ५)शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको ८८ दिनपछि गत असोज २२ गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देवेन्द्र पौडेललाई मन्त्रीका रुपमा र शिक्षा …कार्तिक ५, २०७८
शिक्षक सेवा आयोगको तयारीमा हुनुहुन्छ ?नयाँ शैक्षिक सत्रको सुरुमा नयाँ नियुक्त भएका शिक्षकलाई कक्षाकोठामा पठाइनेकार्तिक ४, २०७८
मन्त्री पौडेल र आयोगका पदाधिकारीविच अनौपचारिक छलफल, आन्तरिक बढुवाको विज्ञापन तत्काल गर्ने विषयमा छलफल केन्द्रितशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र शिक्षक सेवा आयोगका पदाधिकारीविच आज भएको अनौपचारिक छलफलमा आयोगले सबैभन्दा पहिला बढुवाको विज्ञापन गर्ने …कार्तिक २, २०७८
नियमावली संशोधन लगायतका विषयमा शिक्षा मन्त्री र आयोग आज छलफल गर्दैशिक्षक सेवा आयोग नियमावली संशोधन लगायत अन्य विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसंग छलफल गर्ने भएको छ । नियमावली संशोधनको …कार्तिक २, २०७८
समायोजनमा पीडित बनाइएको भन्दै प्रमसमक्ष ज्ञापनपत्रशिक्षा सेवाका कर्मचारीहरुले समायोजनका कारण आफूहरु पीडित भएको भनी प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र बुझाएका छन् । गण्डकी प्रदेशका शिक्षा …आश्विन २४, २०७८
विद्यालय कर्मचारीलाई तलबः कतै खुसी, कतै दुःखीनेपाल सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा विद्यालय कर्मचारी, सहयोगी र बालविकास सहजकर्ताको मासिक तलब वृद्धि गर्ने घोषणा गर्यो । तर, अधिकांश स्थानीय तहले अझै …आश्विन २२, २०७८
कांग्रेसको १४ औं महाधिवेशनमा शिक्षक, कर्मचारी प्रतिनिधि बन्न नपाउनेशिक्षक तथा विद्यालय कर्मचरी महाधिवेशनमा प्रतिनिधि बन्न नपाउने भएका छन् । उच्च अदालत पाटनका महम्मद जुनैद आजादको एकल इजलासले हिजो नेपाली कांग्रेसको आसन्न …आश्विन २१, २०७८
ईसीडी शिक्षक र विद्यालय कर्मचारीको उमेर हद कायम गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय कर्मचारी तथा करार कर्मचारीको उमेर हद कायम गर्न निर्देशन दिएको छ । प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ता, …आश्विन १९, २०७८
गुणस्तर सुधारका लागि क्वालिटी भएका शिक्षकक्वालिटी भएका शिक्षकको खाँचो भएको एक कार्यक्रमका वक्ताले जोड दिए ।विश्व शिक्षक दिवसका अवसरमा महिला शिक्षक समाजले आयोजना गरेको वेवविनार कार्यक्रममा बोल्ने …आश्विन १९, २०७८