शिक्षक महासंघको कार्यक्रममा प्रहरीद्वारा हस्तक्षेपनेपाल शिक्षक महासंघको पूर्वनिर्धारित चौथो चरणको आजको कार्यक्रम सुरु नहुँदै प्रहरीले हस्तेक्षेप गरेरको छ । महासंघको चरणबद्ध आन्दोलन अनुसार आज बालुवाटारमा धर्ना …श्रावण २९, २०७८
शिक्षक पदमा खुला विज्ञापन गर्न आयोगले काम थाल्योआगामी असोजसम्ममा खुलाका लागि विज्ञापन आह्वान गर्ने योजना बनाएका छौँश्रावण २६, २०७८
निसर्त करार पाइने भएपछि त्रिविको ताला खुल्यो (साप्ताहिक शैक्षिक गतिविधि साउन १६-२२)त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसमा कार्यरत आंशिक शिक्षक सेवा प्रवेश गरेको एक वर्ष पछि विना सर्त करार हुन पाउने सहमति भएपछि त्रिविका पदाधिकारी …श्रावण २२, २०७८
शिक्षकका माग सम्बोधन नभए लाखौं शिक्षक सडकमा आउनेनेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले सरकारले आफ्ना ३४ सुत्रीय माग पुरा नगरे लाखौं शिक्षक सडकमा आएर निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका छन् । …श्रावण २२, २०७८
नियोजित तरिकाले चरित्र हत्या गर्न खोजियोः सदस्य रिमालउनले यो विषयमा आफ्नो चरित्र हत्या गर्न खोजिएको भनेर पन्छिएको भए पनि पहुँचका आधारमा अख्तियारको सिफारिस नै ढाकछोप गरियो ।श्रावण २१, २०७८
शिक्षक सेवा आयोगले पूर्णता पायो, आयोगले छिट्टै प्रतिस्पर्धाका लागि विज्ञापन गर्नेरिक्त भएको एक वर्ष पुग्नलाग्दा शिक्षक सेवा आयोगले पूर्णता पाएको छ । सरकारले रिक्त रहेको अध्यक्ष पदमा पूर्व सचिव मधुप्रसाद रेग्मीलाई र तथा सदस्यमा नन्दकुमारी …श्रावण १९, २०७८
पेन्सनपट्टा बनाइसकेका शिक्षक अब काठमाडौँ धाउनुपर्दैनअब यता आउनुपर्दैन । जिल्लाबाटै गर्न सकिनेछश्रावण १८, २०७८
शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्तिमा पुनः चलखेल (साप्ताहिक शैक्षिक गतिविधि साउन ९–१५)करिब एक वर्ष अगाडिदेखि पदाधिकारी विहीन भएको शिक्षक सेवा आयोगमा यो हप्ता पनि पदाधिकारी नियुक्त हुन सकेनन् । पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पालामा …श्रावण १५, २०७८
आर्थिक वर्ष २०७८–७९ को बजेट कार्यान्वयन गर्न केन्द्रले ७७ एकाईलाई निर्देशन दियो (पूर्णपाठ सहित)विनियोजन अध्यादेश, २०७८ अनुसार आर्थिक वर्ष २०७८–७९ का लागि तहाँ र अन्तर्गतका निकायहरूलाई विभिन्न उपशीर्षकहरूमा छुट्टयाइएको रकमको प्रचलित कानून बमोजिम खर्च …श्रावण १३, २०७८