१७ थरि शिक्षकका ३७ माग सम्बोधन हुने,ईसीडी शिक्षकलाई पुरै तलब पालिकाले दिनुपर्नेशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन आवश्यक भएको बताएका छन् । प्रेस सेन्टर बागलुङद्वारा आयोजित …मंसिर १२, २०७८
हरेक विद्यालयलाई उद्यमस्थल बनाउनुपर्छ: अर्थमन्त्रीअर्थमन्त्री जनार्दन शर्माले विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताएका छन् । । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको राष्ट्रिय परिषद्लाई आज सम्बोधन गदै उनले …मंसिर ८, २०७८
शिक्षामन्त्रीले सार्वजनिक गरे ३० बुँदे शैक्षिक सुधार कार्यक्रमस्थायी शिक्षक पदपुर्तिको लागि विज्ञापन प्रकृया तत्काल अगाडि बढाइनेछमंसिर ७, २०७८
शिक्षामन्त्रीलाई खुलापत्रतपाईँहरू कागजमा गुणस्तर खोज्नुहुन्छ, हामी कक्षाकोठामा गुणस्तर खोज्छौँ ।मंसिर ५, २०७८
विचरा थेसिस अन्त्यमा कवाडखानामा (साप्ताहिक शैक्षिक गतिविधि कार्तिक २७–मंसीर ३)त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा राख्ने स्थान अभाव भएपछि जम्मा भएका शोधपत्र (थेसिस) बर्सेनि कवाडिलाई बेच्ने गरिएको छ । गोपनीयताका …मंसिर ३, २०७८
देशभरिका प्रअको कार्यसम्पादन विवरण मलाई दिनुस् : शिक्षामन्त्रीउहाँहरुको सक्रियता कति छ मलाई विवरण चाहियोमंसिर ३, २०७८
ईसीडी कक्षा बन्द भएकोमा विद्यालय व्यवस्थापन समिति महासङ्घको चासोसामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका कतिपय प्रारम्भिक बाल विकास सहजकर्ताले सेवा सुविधाको माग …मंसिर २, २०७८
नयाँ शिक्षक छनोट गर्न एक वर्ष लगाउने कार्यतालिकाका बारेमा के भन्नुहुन्छ ?एक वर्ष लामो छनोट प्रक्रिया उपयुक्त हो ?कार्तिक २९, २०७८
शिक्षक सेवा आयोगद्वारा कार्यतालिका सार्वजनिकआर्थिक वर्ष २०७८\७९ को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिककार्तिक २८, २०७८
शिक्षक अस्पतालका लागि ठाउँ कहाँ भेटिएला ! (साप्ताहिक शैक्षिक गतिविधि कार्तिक १९–२६)यो हप्ता मन्त्री स्तरीय बैठकले शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न समिति गठन गरेसंगै सरकारले बजेट भाषणामा सार्वजनिक गरेको कार्यक्रमले प्राथमिकता पाउने …कार्तिक २६, २०७८