अनियमितताका अनेक रुप, कागज र प्रतिवेदनमा सकिन्छ शिक्षाको सबै बजेट२८ नगरपालिका र १३ गाउँपालिकाले ७४८ विद्यालयका विद्यार्थीलाई विद्यालय बन्द भएको बेला पनि वर्षभरि दिवा खाजा खुवाए ।भाद्र ७, २०७८
अन्यौलमा शिक्षा क्षेत्रशिक्षालाई अंग्रेजीमा Education भनिन्छ । Education शब्द ल्याटिन भाषाको Edu र Catum मिलेर बनेको हो । Edu को अर्थ आन्तरिक र Catum को अर्थ बाहिर निकाल्नु …भाद्र ७, २०७८
शिक्षक र प्रहरीविच झडपदरबन्दी मिलानका विषयमा असहमति जनाउँदै आएका शिक्षक र प्रहरी विच भएको झडपमा १२ जना घाइते भएका छन् । लामो समयदेखि शिक्षक दरबन्दी मिलानलगायतका विषयमा असहमति …भाद्र ४, २०७८
एक शिक्षक, एक ल्यापटप कार्यक्रम विस्तार हुँदैमहामारीले भौतिक रुपमा पठनपाठन गराउन असंभव देखिएको अवस्थामा सहर वा दुरदराजका विद्यालयमा विद्यालय तथा स्थानीय पालिकाले एक विद्यालय एक ल्यापटप वितरण गर्न थालेका …भाद्र ३, २०७८
नियमावली संशोधन भए लगत्तै शिक्षक सेवा आयोगले विज्ञापन गर्नेपदाधिकारी नियुक्त भएसंगै बर्सौंदेखि रोकिएर रहेको शिक्षक छनोट र अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाको तयारीमा जुटेको छ । शिक्षक सेवा आयोग नियमावलीमा …भाद्र १, २०७८
शिक्षक महासंघको आन्दोलन नयाँ मोडका साथ उत्कर्षमा लानेः तुलाधरनेपाल राष्ट्रिय शिक्षक महासंघको जारी आन्दोलन नयाँ मोडका साथ उत्कर्षमा लगिने नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय समितिबाट कार्यबाह अध्क्षयमा सिफारिस भएकी …श्रावण ३१, २०७८
एकमुष्ट अनुदानका लागि प्रस्ताव पेश गर्न छुट भएका विद्यालयहरुको विवरण पेश गर्न निर्देशन, शिक्षकको आन्तरिका बढुवाको लागि विवरण मागवार्षिक एकमुष्ट अनुदानका लागि प्रस्ताव पेश गर्न छुट भएका विद्यालयहरुको विवरण पेश गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई तोकिएको आधार पुगेका सार्वजनिक …श्रावण २९, २०७८
प्रधानाध्यापकको खोर्सानी खेतीसरकारी कर्मचारी अन्य पेशा तथा व्यवसायमा आवद्ध हुँदैनन् । सरकारी काममा नै समय बिताउने अधिकांश कर्मचारी साँझ बिहान अध्ययन तथा घरायसी काम गर्न रुचाउँछन् तर …श्रावण २९, २०७८
गैर कानुनी रुपमा पाठ्य सामाग्री छपाई गर्ने प्रकाशन गृह कारबाहीमा (साप्ताहिक शैक्षिक गतिविधि साउन २३–२९)पाठ्यक्रम विकास केन्द्रले अनुमति नलिई कक्षा १२ को पाठ्यसामाग्री छपाई गर्ने प्रकाशन गृहलाई कारबाही गर्ने भएको छ । केन्द्रको अनुमति नै नलिई पाठ्य सामग्री छापेर …श्रावण २९, २०७८