After SEE Portal

माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन (नतिजासहित)

Bridge Course

शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन गरेको छ । असार १८ गते सञ्चालन भएको माध्यमिक तह, अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

आयोगले परीक्षामा सहभागि भएका उम्मेदवारहरु मध्ये प्रदेशगत रुपमा नतिजा सार्वजनिक गरेको छ ।

प्रदेश नं.१

मधेश प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

A Levels MA
Thuprai - Books and E-books