शिक्षक दरबन्दी मिलान गरिने, ईसीडी शिक्षकको तलब संघबाट १० हजारः शिक्षा मन्त्री (सम्बोधनको पूर्णपाठ सहित)शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विकास शिक्षकको तबल वृद्धि भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको …जेष्ठ ३१, २०७९
माध्यमिक तह, द्वितीय श्रेणी शिक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले माध्यमिक तह, द्वितीय श्रेणी शिक्षक पदको चैत्र २१ गते लिइएको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ …जेष्ठ ३०, २०७९
निमाविको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, प्रथम श्रेणी शिक्षक पदको २०७८चैत्र २१ गते लिएको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगको …जेष्ठ २८, २०७९
कार्यसम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवाका लागि सिफारिस (सिफारिससहित)शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय शिक्षा विकास निर्देशनालय, धनकुटा कार्यसम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवाका लागि सिफारिस गरेको छ …जेष्ठ २७, २०७९
माध्यमिक तह, प्रथम श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले माध्यमिक तह, प्रथम श्रेणी शिक्षक पदको २०७८चैत्र २१ गते लिएको …जेष्ठ २७, २०७९
प्राविको विषयगत परीक्षाको केन्द्र निर्धारण (केन्द्रसहित)शिक्षक सेवा आयोगले असार १३ गते विहान ८ बजेदेखि सञ्चालन हुने प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को …जेष्ठ २५, २०७९
बालविकास सहजकर्ताको पारिश्रमिक बढ्नेबालविकास सहजकर्ताको पारिश्रमिक वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट भाषणमा नै बाल विकास सहजकर्ताको …जेष्ठ २५, २०७९
निमाविको विषयगत परीक्षाको केन्द्र निर्धारण (केन्द्रसहित)शिक्षक सेवा आयोगले असार ९ गते विहान ८ बजेदेखि सञ्चालन हुने माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को केन्द्र …जेष्ठ २५, २०७९
माविको विषयगत परीक्षाको केन्द्र निर्धारण (केन्द्रसहित)शिक्षक सेवा आयोगले असार ९ गते विहान ८ बजेदेखि सञ्चालन हुने माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को केन्द्र …जेष्ठ २५, २०७९
शिक्षक सेवा आयोगले मन्त्रालयलाई गुहार्यो“कानुनले शिक्षण अभ्यासका कुरा खोज्छ, प्रमाणपत्रमा त्यो नै नभएपछि समस्या हुनेछ ।”जेष्ठ २४, २०७९