After SEE Portal

निमावि लाइसेन्स परीक्षाको केन्द्र सार्वजनिक (केन्द्रसहित)

Bridge Course

शिक्षक सेवा आयोगले आगामी साउन २८ गते सञ्चालन गर्ने निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको केन्द्र निर्धारण गरेको छ । 

आयोगले सातै प्रदेशका परीक्षार्थीको केन्द्रगत रोलनम्बरसहित केन्द्र निर्धारण गरेको हो । 

आयोगले यसअघि लिएको माध्यमिक तहका लाइसेन्स परीक्षाको नतिजा यसअघि नै सार्वजनिक गरिसकेको छ ।

केन्द्र हेर्न यहाँ क्लिक गर्नुहोस्ः

A Levels MA
Thuprai - Books and E-books