माविका ६८६ दरबन्दी पदपूर्तिका लागि भोलि विज्ञापन हुँदैशिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीका लागि भोलि विज्ञापन गर्ने अन्तिम तयारीमा पुगेको जनाएको छ ।पौष २४, २०७९
संघीय शिक्षा ऐन मेरो प्राथमिकतामा छ: प्रधानमन्त्री प्रचण्डयो ऐन जारी गरेपछि शिक्षा क्षेत्र र शिक्षकहरूसँग सम्बन्धित अधिकांश समस्या सम्वोधन हुन्छन्पौष २३, २०७९
स्वास्थ्य शिक्षा विषयको पाठ्यक्रम र माविको करार सूची प्रकाशन (पाठ्यक्रम र करार सूची सहित)शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी स्वास्थ्य शिक्षा विषयको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगले खुला प्रतियोगितात्मक परीक्षाका लागि पाठ्यक्रम तयार …पौष २०, २०७९
बढुवा गरिने शिक्षकको तथ्याङ्क सार्वजनिकमाध्यमिक तहका लागि नयाँ शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गर्ने तयारीपौष १८, २०७९
दृष्टिबिहीन शिक्षकको पीडा स् ज्यान बचाउने कि जागिर !“शिक्षक सेवा आयोगको प्रतिस्पर्धामा मेहनतपूर्वक पढेर स्थायीमा नाम निकालियो तर कुन जिल्लाको कस्तो ठाउँमा पढाउन जानुपर्ने हो भनेर रातभर निद्रा परेन । विद्यालयमा …पौष १७, २०७९
गोल्डेन हेण्डसेक लिन बाँकी शिक्षकले ३० दिनभित्र निवेदन दिनुपर्ने (निवेदनको ढाँचासहित)अस्थायी शिक्षकले पाउने सेवा सुविधा लिन बाँकी भएका शिक्षकले ३० दिनभित्र राष्ट्रिय किताबखाना (शिक्षक) मा निवेदन पेश गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले …पौष ११, २०७९
५३१५८ शिक्षक दरबन्दी अभाव, बालविकास शिक्षकलाई प्रावि तृतीय श्रेणी सरह सेवा सुविधा हुनुपर्ने३६ हजार ५३१ बालविकास केन्द्रका बालविकासका शिक्षकहरूलाई प्राथमिक तृतीय सरहको सेवा सुविधाको व्यवस्था गर्न र प्रत्येक वालविकास केन्द्रमा सहायक शिक्षकको व्यवस्था गर्नपौष ११, २०७९
बेरुजु फछर्यौट नगर्ने स्कुलका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्काचितवनको कालिका नगरपालिकाले विद्यालयका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्का गरेको छ । नगरपालिकाभित्र देखिएको बेरुजु शून्यमा झार्ने भन्दै नगरपालिकाले १० …पौष ११, २०७९
धनुषाका सामुदायिक विद्यालय बन्दधनुषाका सामुदायिक विद्यालयमा आज शिक्षकले पठनपाठन बन्द गरेका छन् । गत साउनदेखि शिक्षक कर्मचरीले तलबभत्ता नपाएका कारण शिक्षकहरूले विद्यालयको …पौष ८, २०७९
शिक्षक कर्मचरीको तलब प्रदेश वा संघबाटै दिइनु पर्नेधनुषाका शिक्षकहरूले आफ्नो तलब प्रदेश वा संघबाट नै प्रदान गर्नुपर्ने माग गरेका छन् । धेरै स्थानीय तहले समयमा नै तलब निकासा नगरेपछि शिक्षकहरूको पेसागत …पौष ७, २०७९