पहिला फेल पछि अन्तर्वार्तामाशिक्षक सेवा आयोगले पुस २७ गतेदेखि माघ १३ गतेसम्म प्रकाशन गरको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको लिखित परीक्षामा अर्नुतीर्ण भएका तीन जना उम्मेद्वार …माघ १८, २०७९
प्राविमा पनि शिक्षक पुगेनन्आयोगले अन्तर्वार्ता सम्म प्राथमिक तहमा पनि आवश्यकता अनुसारका उम्मेद्वार भने भटेको छैन ।माघ १६, २०७९
माघ देखि असार मसान्त सम्ममा अनिवार्य अवकाश हुने शिक्षकको नामावली सार्वजनिक (नामावली सहित)राष्ट्रिय किताब खाना (शिक्षक) ले २०७९–१०–०१ देखि २०८० असार मसान्तसम्म अनिवार्य अवकाश हुने शिक्षकहरूको नामावली सार्वजनिक गरेको छ । ७७ ओटै शिक्षा विकास तथा …माघ ८, २०७९
महानगरपालिकाले एसईई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता परिचालन गर्नेकाठमाडौं महानगरपालिकाले शिक्षण सहजकर्ता परिचालन गर्न भएको छ । पालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधार …माघ ४, २०७९
सुदुरपश्चिम प्राविमा कम शिक्षक उत्तीर्णशिक्षक सेवा आयोगले शिक्षक छनोटका लागि गत वर्ष गरेको विज्ञापनको नतिजा धमाधम प्रकाशन गरिरहेको छ । माध्यमिक तह र निम्न माध्यमिक तहका शिक्षक नियुक्तिका लागि …माघ १, २०७९
शिक्षक नियुक्ति तथा पदस्थापना गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले निम्नमाध्यमिक तह, तृतीय श्रेणी शिक्षकलाई नियुक्ति तथा पदस्थापना गर्न सम्बनिधत निकायलाई निर्देशन दिएको छ । शिक्षक सेवा …पौष २८, २०७९
प्राविको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगको हिजोको निर्णय अनुसार बाजुरा, …पौष २८, २०७९
परियोजनाले ल्याएको खुसीएकै घरका तीन जना छोराछोरी दृष्टिविहीन जन्मिएपछि समाजले अभिभावकलाई समेत पापीको संज्ञा दियो ।पौष २५, २०७९
निजामती कर्मचारी र शिक्षकबिच समान तहमा ग्रेड संख्या बराबर गराउन सुझाबनेपाल शिक्षक महासंघले उच्च स्तरीय सुविधा आयोगलाई निजामती सेवाका कर्मचारी र शिक्षकबिच समान तहका बिचमा ग्रेड संख्या बराबर गराउन सुझाब दिएको छ । महासंघले …पौष २५, २०७९
खुला प्रतियोगिताका लागि गरिएको विज्ञापनमा कुन विषयमा कति शिक्षक माग ? (विज्ञापनसहित)शिक्षक सेवा आयोगले आज गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला तर्फको वर्षको रिक्त ३७० दरबन्दी र चैत्र मसान्त सम्मको अन्तिमसम्ममा रिक्त हुने ३१६ …पौष २५, २०७९