सामाजिक विषयको सबै प्रदेशको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको गण्डकी, लुम्बिनी र सुदरपश्चिम प्रदेशको सामाजिक विषयको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ …मंसिर १८, २०७९
नक्कली प्रमाणपत्रका आधारमा सेवा प्रवेश गर्ने दुई जना विरुद्ध मुद्दा दायरनक्कली प्रमाणपत्रका आधारमा सार्वजनिक सेवामा प्रवेश गर्ने दुई जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । ओखलढुङ्गा, …मंसिर १८, २०७९
सामाजिक विषयको नतिजा सार्वजनिकशिक्षक सेवा आयोगले सामाजिक विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको असार ११ गते लिएको खुला प्रतियोगात्मक …मंसिर १७, २०७९
प्रदेश न १ र मधेश प्रदेशको अंग्रेजी विषयको नतिजा प्रकाशन (नतिजा सहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रदेश न १ र मधेश प्रदेशको अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ …मंसिर १५, २०७९
नेपाली र संस्कृत व्याकरणको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले नेपाली र संस्कृत व्याकरण विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले मधेश, बागमती, गण्डकी, लुम्बिनी, प्रदेशको नेपाली …मंसिर १४, २०७९
मधेश प्रदेशका लागि छनोट भएका शिक्षक पदस्थापना गर्न सिफारिस (सिफारिस भएका शिक्षक र विद्यालयसहित)शिक्षा विकास निर्देशनालय मधेश प्रदेशले माध्यमिक तह तृतीय श्रेणीमा नियुक्तिका लागि सिफारिस भएका शिक्षकलाई नियुक्तिका लागि सिफारिस गरेको छ । निर्देशनालयको …मंसिर १४, २०७९
नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रदेश १,कर्णाली र सुदूरपश्चिम प्रदेशको नेपाली विषयको खुला प्रतियोगात्मक …मंसिर १४, २०७९
करिब चार हजार नयाँ शिक्षक माग गरिदिन आयोगलाई केन्द्रको पत्राचारशिक्षा तथा मानव स्रोत विकास केन्द्रले नयाँ शिक्षक नियुक्तिका लागि रिक्त दरबन्दी संख्या शिक्षक सेवा आयोगमा बुझाएको छ । केन्द्रले प्राथमिक तहमा तीन हजार १८६, …मंसिर १३, २०७९
निमावि गणितको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले निमाविको गणित विषयको नतिजा सार्वजनिक गरेको छ । खुला प्रतियोगात्मक लिखित परीक्षाको नतिजा आजको आयोगको बैठकले प्रकाशित गर्ने …मंसिर १२, २०७९
आयोगले विज्ञान विषयमा पनि शिक्षक भेटेन, ४४० दरबन्दीका लागि २५७ जना मात्र पासगणित विज्ञान विषयमा ३६५ दरबन्दीका लागि अन्तार्वार्तामा ५७ जना मात्र पुगेका छन् भने, हिजो राती सार्वजनिक गरेको विज्ञान विषयको नतिजामा ४४० रिक्त …मंसिर १२, २०७९