पाचौँ नेक्सस संकटा कप सञ्चालन गरिनेनेक्सस संकटा कप अन्तरविद्यालय फुटबल टुर्नामेन्ट प्रतियोगिता आइतबारदेखि हुने भएको छ । नेक्सस इन्टरनेशनल स्कुल र संकटा क्लवको आयोजनामा ५औं संस्करणको …मंसिर ८, २०७९
मंसिर ८ गतेदेखि पौष १० गतेभित्र एसईईको आवेदन फाराम भर्नुपर्नेराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फाराम खुला गरेको छ । २०७९ सालको एसईईको आवेदन खुला गरेको …मंसिर ८, २०७९
विपन्न लक्षित छात्रवृत्तिका लागि बैंक खाता खोल्ने समय थपशिक्षा तथा मानव स्रोत विकास केन्द्रले विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयन मापदण्ड, २०७८ बमोजिम छात्रवृत्ति रकम उपलब्ध गराउने प्रयोजनका लागि बैकखाता …मंसिर ७, २०७९
फोहोर बटुल्दै बित्यो दिन, पढ्न पाइएनदेशको भाग्य र भविष्यको खाका निर्माण गर्ने आधिकारिक प्रतिनिधिको छनोट गर्दै प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मंसिर ४ गते सम्पन्न भइ सकेको छ । आइतबार …मंसिर ६, २०७९
विद्यालय जान डेढ घण्टा हिँड्न बाध्य विद्यार्थीपाल्पा निस्दी गाउँपालिका–४ भिरपानीका राजकुमार परियार गौरीशंकर मावि मित्यालमा कक्षा १० मा अध्ययन गर्छन् । उनी गाउँदेखि करिब डेढ घण्टा बढीको पैदल …मंसिर ३, २०७९
स्थानीय पाठ्यक्रम : पढ्दै सिक्दै विद्यार्थीनवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती नगरपालिकाले यसै शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरेको छ । नगरपालिकाले सबै विद्यालयमा स्थानीय पाठ्यक्रम ‘मेरो …मंसिर २, २०७९
आधा दर्जन शिक्षकसंग स्पष्टीकारण मागनिर्वाचन आयोगले पशुपती आधारभूत विद्यालय सुनकोशी गाउँपालिका वडा नं। ५, मुल्कोट, सिन्धुलीमा कार्यरत शिक्षक निर्मला श्रेष्ठलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन …मंसिर १, २०७९
नमूना विद्यालयहरूको विवरण अद्यावधिक गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा) ले सात ओटै शिक्षा विकास निर्देशनालयलाई नमूना विद्यालयहरूको विवरण अद्यावधिक …कार्तिक २९, २०७९
विद्यालय चार दिन बिदा हुनेसरकारले निर्वाचनका लागि चार दिन शिक्षण संस्था बिदा गर्ने भएको छ । मंसिर ४ गते आइतबार हुन गई रहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य …कार्तिक २९, २०७९
विद्यार्थीलाई नमूना मतदानकैलालीको टीकापुर नगरपालिका–१ ज्योतिनगरका लक्ष्मण चौधरी कर्णाली माध्यमिक विद्यालयमा अहिले कक्षा १० मा अध्ययन गरिरहेका छन् । शुक्रबार उनले विद्यार्थीको …कार्तिक २६, २०७९