After SEE Portal

मावि तहको शिक्षक छनोटका लागि विज्ञापन

Bridge Course

शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन आज गरेको छ ।

आयोगको हिजोको निर्णयानुसार सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न विज्ञापन गरेको हो ।

न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्नुपर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np/ मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।

 विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट https://tsc.gov.np/डाउनलोड / सूचना/विज्ञापन tab बाट प्राप्त गर्न र हेर्न सकिने छ ।

 

A Levels MA
Thuprai - Books and E-books