चैत ९ गतेबाट एसईई सञ्चालन गर्ने प्रस्ताव बोर्डमायसै साता बस्ने बोर्ड बैठकले एसईईको प्रस्तावित परीक्षा तालिकाका बारेमा निर्णय गर्नेछ ।माघ ११, २०७९
अधिकारी र बगालेलाई तीन वर्ष सम्म पाठ्यसामग्री लेख्न नपाउनेगरी प्रतिबन्धपाठ्यक्रम विकास केन्द्रले ज्ञानबहादुर अधिकारी र राममणी बगालेद्वारा लिखित कक्षा ६ र ७ को सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा विषयको पाठ्यसामग्री प्रकाशन …माघ ९, २०७९
पाठ्पुस्तक छपाइ तथा वितरण गर्न इच्छुक संस्थालाई नवीकरण तथा सूचीकरण हुन प्रस्ताव मागपाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री छपाइ तथा वितरण गर्न इच्छुक मुद्रक तथा वितरकहरूलाई नवीकरण तथा सूचीकरणका लागि प्रस्ताव माग गरेको छ …माघ ९, २०७९
प्रचण्डका घरबेटीको जोडबलमा नीति नै परिवर्तनसिधै राजनीति र पहुँच जोडिएकाले विवादमा पर्ने डरले केन्द्रका पदाधिकारीहरु मुख खोल्न चाहेका छैनन् ।माघ ८, २०७९
अब कक्षा १० र १२ मा विषय कोड एउटैदेशभरिका विद्यालय कोड पनि एउटै कायम हुने भएको छ । छिटै कक्षा ९ मा रजिष्ट्रेसन खुला गरिनेछ ।माघ ७, २०७९
माथिल्ला कक्षामा चढ्दै जाँदा सिकाइ उपलब्धि झनझन खस्कँदैविद्यालय तहको सिकाइ प्रक्रिया तल्ला कक्षामा भन्दा माथिल्ला कक्षामा चढ्दै जाँदा सिकाइ उपलब्धि झनझन खस्कँदै गएको पाइएको छ । शैक्षिक गुणस्तर परीक्षण …माघ २, २०७९
गणित र विज्ञानको सिकाइ उपलब्धि २०१७ भन्दा पनि धेरै घट्यो–नासा प्रतिवेदेन २०२० (प्रतिवेदन सहित)विद्यालय शिक्षाको उपलब्धीको फड्को निराशाजनक अवस्थातिर गएको पाइएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले सार्वजनिक गरेको कक्षा ८ का …पौष २९, २०७९
कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा लिन नपाइनेशिक्षा तथा मानव स्रोत विकास केन्द्र (प्रारम्भिक बालविकास शाखा) ले कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा लिन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ …पौष २८, २०७९
‘विद्यालय नर्स’ का लागि गण्डकीका विद्यालय छनोटगण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विद्यालय नर्स’ कार्यक्रमका लागि तनहुँका दुई विद्यालय छनोट गरेको छ । प्रदेश सरकारको वार्षिक स्वीकृत …पौष २८, २०७९
परियोजनाले ल्याएको खुसीएकै घरका तीन जना छोराछोरी दृष्टिविहीन जन्मिएपछि समाजले अभिभावकलाई समेत पापीको संज्ञा दियो ।पौष २५, २०७९