शिक्षक पेसागत विकासका लागि सम्झौताकाठमाडौँको भङ्गालस्थित भ्याली पब्लिक हाइस्कुल र काठमाडौँ विश्वविद्यालयबीच पेसागत विकासका लागि सम्झौता भएको छ । आज आयोजित कार्यक्रममा दुवै संस्थाबीच …भाद्र १८, २०७९
कक्षा १२ को पूरक परीक्षाको समय तालिका सार्वजनिकराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । आगामी असोज ३० र ३१ गते विहान ११ बजेदेखि दिउसो २ …भाद्र १८, २०७९
सबैको रोजाइ अङ्ग्रेजी, अङ्ग्रेजीमा नै धेरै फेल (विषयगत नतिजा सहित)पछिल्ला दशक यता सामुदायिक विद्यालय, अभिभावक तथा विद्यार्थीको आकर्षणका रुपमा अङ्ग्रेजी भाषा पर्न थालेको छ । सामुदायिक विद्यालयले पनि गुणस्तर भनेको नै अङ्ग्रेजी …भाद्र १८, २०७९
कक्षा १२ का ५२ प्रतिशत विद्यार्थी नन् ग्रेडमाग्रेड वृद्धि दिन पाउने (दुई विषयसम्म दिन पाउने) एक लाख ३० हजार ८७८ जना छन् । बोर्डको अनुसार ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चालन हुनेछ ।भाद्र १७, २०७९
कक्षा १२ को नतिजा सार्वजनिकराष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत २६ जेठमा सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । उक्त …भाद्र १७, २०७९
विद्यालय केन्द्रित वातावरण संरक्षण कार्यक्रमका लागि प्रस्ताव मागवन तथा वातावरण मन्त्रालय वातावरण विभागले विद्यालय केन्द्रित वातावरण संरक्षण कार्यक्रमका लागि प्रस्ताव आव्हान गरेको छ । आव ०७९–८० को स्वीकृत …भाद्र १७, २०७९
कक्षा १२ को नतिजा आजपरीक्षा नियन्त्रण कार्यालयका कर्मचारीहरु बिहीबार राती ११ बजेसम्म त्रुटि खोज्ने काममा व्यस्त भएका थिए ।भाद्र १७, २०७९
कक्षा १२ मा न्यूनतम ३५ प्रतिशत नआए ‘अनुत्तीर्ण’३५ प्रतिशतभन्दा कम प्राप्त गर्नेको प्रमाणपत्रमा अनुत्तीर्ण नलेखिए पनि व्यवहारिक रूपमा उनीहरू अनुत्तीर्ण नै हुन् ।भाद्र १६, २०७९
कक्षा १२ को नतिजा स्थगितराष्ट्रिय परीक्षा बोर्डले आज गर्ने भनेको कक्षा १२ को नतिजा स्थगित गरेको छ । आजका लागि स्थगित गरिएको हो । तीजका दिन नतिजा सार्वजनिक गर्न नहुने प्रतिक्रिया …भाद्र १४, २०७९
आज कक्षा १२ को नतिजाराष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । बोर्ड सूत्रका अनुसार नतिजा सार्वजनिक गर्नका लागि आज अपरान्ह …भाद्र १४, २०७९