एसईईको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्रयस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको छ । “परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ ओटै जिल्लाका सबै जिम्मेवार निकायसँग …चैत्र १६, २०७९
१५ लाख थान मात्र विद्यालय तहका पाठ्यपुस्तक छाप्न बाँकीजनक शिक्षा सामग्री केन्द्र लिमिटेडले हालसम्म एक करोड ३५ लाख थान पुस्तक छपाइ सकिएको जनाएको छ । कक्षा ६ देखि १० सम्मको एक करोड ५० लाख थान पुस्तक छपाइको …चैत्र १२, २०७९
विद्यालयमा विभेद कहिलेसम्ममुठ्ठीदान र दाताको भरमा सञ्चालित धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरकारको दिवा खाजा पाएका छैनन् । मेचीनगर–१५ मा सञ्चालित ओमकारेश्वर संस्कृत गुरुकुलका …चैत्र १२, २०७९
पाठ्यक्रम प्रारूप र लेटर ग्रेडिङ निर्देशिका,अनुसार ग्रेड सिट तयार गर्ने निर्देशनपाठ्यक्रम विकास केन्द्रले कक्षा ५, ८ र ९ मा ग्रेड सिट तयार गर्ने निर्देशन जारी गरेको छ । शैक्षिक सत्र २०७९ का लागि विद्यार्थी मूल्याङ्कन गरी ग्रेडसिट तयार …चैत्र १०, २०७९
पाठ्यक्रम, तालिम र शिक्षकअरु विधाका पनि लेख वा पुस्तक पढौँ र त्यसलाई म कसरी सिकाइमा प्रयोग गर्न सक्छु, मेरो कक्षालाई राम्रो गर्न सक्छु भनेर सोचौँ ।चैत्र ९, २०७९
एसईईमा दृष्टिविहीन र प्राविधिक धारका परीक्षार्थीलाई सहजअनिवार्य विषयमा प्रश्नपत्रका समानान्तर सेट तयार गरिएको । कठिनाइस्तर समान तर प्रश्न फरक रहेका प्रश्नपत्र प्रादेशिकस्तरमा समानान्तर रहेको ।चैत्र ८, २०७९
एसईईमा गत वर्ष भन्दा करिब ३५ हजार बढी परीक्षार्थी सहभागी हुँदैचालु शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गत वर्ष भन्दा ३४ हजार ३३८ जना बढी विद्यार्थी सहभागी हुने भएका छन् । यो वर्ष ५ लाख १६ हजार ५७७ जना …चैत्र ६, २०७९
डेस्क र बेञ्च नभएका विद्यालय, भूईँमै राखेर लेख्छन् विद्यार्थीआधारभूत विद्यालयभरिमा एउटा पनि डेस्क वा बेन्च छैन भन्ने सुन्दा झट्ट पत्याउन सक्नुहुन्छ ? पक्कै पनि सकिँदैन । तर कालिकोटको सान्नीत्रिवेणी–८ मुम्रामा रहेको …चैत्र ६, २०७९
दोस्रो भाषा सिकाइमा शिक्षकले स्थानीय भाषा नजान्दा सकसमर्चवारी गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रामआशीष हरिजनले धेरैपछि मात्रै ‘भकारी’ शब्दको अर्थ थाहा पाए । स्थानीय भाषाको ‘डेहरी’ नै …चैत्र १, २०७९
सङ्घीय शिक्षा ऐन जारी गर्न गृहकार्य अघि बढिसकेको छः प्रधानमन्त्री दाहालप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सङ्घीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको बताएका छन् ।फाल्गुण २९, २०७९