विद्यालय सुधारमा अभिभावक परिचालन–एक सफल प्रयोग(विद्यालय सुधार अभियानमा संलग्न अभिभावकको अनुभूति)नयाँ विद्यालयः फोटो डा. मीनबहादुर शाही भनिन्छ, जहाँ इच्छा त्यहाँ उपाय । मान्छेले दृण इच्छा शक्ति लिएर गर्न चाह्यो भने जस्तासुकै बिग्रिएका काम …फाल्गुण १०, २०७९
प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र प्रस्तुतउपाध्यक्ष मौलाना मशहुद खाँ नेपालीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) लाई मदरसा व्यवस्थापनबारे ज्ञापनपत्र बुझाएको छ ।फाल्गुण ९, २०७९
जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णयतनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने …फाल्गुण ८, २०७९
कक्षा ९ मा नयाँ मूल्याङ्कन विधिविद्यालय अलमलमा नपरुन् भनेर राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट गरेको हो ।फाल्गुण ५, २०७९
छात्रवृत्ति प्रदान गर्न नेपाल प्रहरी र प्रभु बैङ्कबीच सम्झौता२५ लाख रुपियाँको चेक प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई हस्तान्तरण गर्नुका साथै समझदारीपत्र आदानप्रदानसमेत गरियो ।फाल्गुण ४, २०७९
अब कक्षा ९ मा मात्र रजिष्ट्रेसनविद्यार्थीलाई रजिष्ट्रेसन फाराम भर्नका लागि दुई महिनाको समयावधि दिइनेछ । त्यसपछि तीन महिनाको समयावधि विद्यालयलाई दिइनेछ ।माघ २९, २०७९
१० खर्ब रूपियाँ खर्चने गरी पुनः शिक्षामा अर्को योजना सुरु (साप्ताहिक शैक्षिक गतिविधि माघ२१–२७)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुनः एक पटक १० वर्षे विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनमा ल्याएको छ। कुल रु. ९ खर्ब ९१ अर्ब ३२ करोड ९० लाख …माघ २८, २०७९
मलेप फाराम प्रमाणित गरेर मात्र एसईईमा प्रयोग गर्न निर्देशनराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मलेप फाराम निरीक्षकबाट प्रमाणित गराएर मात्र …माघ २६, २०७९
पहिला मान्यता पछि रद्दपाठ्यक्रम विकास केन्द्रले कागजात नै पुरा नगरी कक्षा १० र १२ सरहको मान्यता तथा समकक्षता प्रदान गर्ने गरिएको पाइएको छ । केन्द्रले विभिन्न समयमा कागजत नै रुजु …माघ २२, २०७९
शिक्षकको तलब कट्टा गर्ने निर्णय प्रति शिक्षकको ध्यानाकर्षण (साप्ताहिक शैक्षिक गतिविधि माघ १४–२०)उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका ५ नं. वडाको बाल आधारभूत विद्यालय रामबेला चौलानेमा कार्यरत शिक्षकको तलब कट्टा गर्ने पालिकाको निर्णयमाथि पुनरविचार …माघ २१, २०७९