खुला क्षेत्रमा धुमपान गर्ने प्रवृति विरुद्ध सरोकारवाला समक्ष विद्यार्थीको ध्यानाकर्षण (फोटो फिचर)विश्व निकेतन माध्यमिक विद्यालयका विद्यार्थीले खुला क्षेत्रमा धुमपान गर्ने प्रवृति विरुद्ध सरोकारवाला समक्ष आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । सुर्तीजन्य …फाल्गुण १५, २०७९
केही पालिकामा यो वर्ष स्तरीकृत परीक्षा सञ्चालनको अभ्यास गरिनेस्तरीकृत परीक्षा प्रणाली गर्नका लागि तालिम प्राप्त जनशक्ति तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ । आधारभूत तहमा स्तरीकृत परीक्षा सञ्चालनका लागि बोर्डले …फाल्गुण १५, २०७९
व्यवस्थापनको जिम्मेवार आफैं, छोराछोरी चाहीँ निजीमानेपालको संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूची राखिएको छ । धारा ५७ को उपधारा (४) धारा २१४ को उपधारा (२) धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा …फाल्गुण १४, २०७९
विद्यालय बन्द, शिक्षक कर्मचारी भारत भ्रमणमारूपन्देहीको कोटहीमाई गाउँ पालिकास्थित मर्चवार आदर्श माध्यमिक विद्यालयका शिक्षक कर्मचारीको टोली विद्यालय बन्द गरेर भारत भ्रमणमा निस्केको छ । वार्षिक परीक्षा …फाल्गुण १४, २०७९
चन्द्रागिरिलाई शैक्षिक केन्द्र बनाइनेविस्तारित काठमाडौँलाई मध्यनजर गर्दै चन्द्रागिरि नगरपालिकालाई शैक्षिक केन्द्र बनाउने उद्देश्यका साथ त्यहाँका जनप्रतिनिधि अग्रसर भएका छन् । सो नगरपालिकाका …फाल्गुण १३, २०७९
विद्यालय बन्दको चेतावनीनेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय सम्मेलन हालै सम्पन्न भएको छ । सम्मेलनले दुई बुँदे घोषणापत्र समेत जारी गरेको छ । आन्दोलन र …फाल्गुण १३, २०७९
विविध कार्यक्रमकाविच वागीश्वरीको ६४ औं वार्षिकोत्सव सम्पन्नवागीश्वरी माध्यमिक विद्यालयले आफ्नो ६४ औं, वागीश्वरी कलेजको १५ औं र वागीश्वरी कलेज अफ मेनेज्मेन्टको स्थापना वर्षको वार्षिकोत्सव मनाएको छ । विद्यालयमा दीर्घ …फाल्गुण १२, २०७९
कक्षा छ, कोठा तीन, थपिँदै दुःखका दिनधनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुन्छ । तर, यहाँ पठनपाठनका लागि तीन ओटा मात्रै कक्षाकोठा …फाल्गुण ११, २०७९
पाठ्यपुस्तकमा मुद्रण प्रति अनिवार्य लेख्नु पर्नेशैक्षिक सत्र २०८० देखि प्रकाशन हुने पाठ्यपुस्तकमा अनिवार्य सर्वाधिकार, मूल्य र मुद्रण प्रति संख्या राख्नु पर्ने भएको छ । पाठ्यक्रम विकास …फाल्गुण १०, २०७९
पौवादुङमाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवाभोजपुरको पौवादुङमा गाउँपालिकाका ३३ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको छ । सामुदायिक विद्यालयमा प्राविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले सो …फाल्गुण १०, २०७९