कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिकराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको आजको निर्णयानुसार नतिजा नतिजा सार्वजनिक …कार्तिक २३, २०८०
कक्षा १२ को पुरक परीक्षाको नतिजा तिहार अगाडि नै सार्वजनिक हुनेराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा तिहारको बिदा अगाडि नै गर्ने तयारी थालेको छ । बोर्डले कार्तिक २४ गते भित्र नतिजा …कार्तिक २२, २०८०
विद्यार्थीलाई किताब बोक्न नपर्दानवलपरासी (बर्दघाट सुस्तापूृर्व)को गैँडाकोट–८ स्थित कालिका नमूना माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत दिनेश बोहोरा हिजोआज झोलामा कपी, कलम मात्र बोकेर …कार्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ९१ विद्यालयमा पूर्ण क्षतिजाजरकोट भूकम्पले ९१ ओटा विद्यालयमा पूर्ण क्षति पुर्याएको छ । भूकम्पमा परी ९१ विद्यालयको ३६६ ओटा कक्षा कोठा ४३ ओट शौचालय, ११ …कार्तिक २०, २०८०
भूकम्प प्रभावित १० जनालाई विद्यालय तहसम्म एलए एजुकेसन ग्रुपका संस्थापकले निशुल्क पढाउनेएलए एजुकेसन ग्रुपका संस्थापकले भूकम्प प्रभावित १० बालबालिकालाई आवासीय सुविधासहित अध्यापन गराउने घोषणा गरेका छन । संस्थापकद्वय उमेश श्रेष्ठ र विद्या …कार्तिक १९, २०८०
पुस्तक विहीन शुक्रवारका लागि प्रशिक्षक सूचिकृत हुन आव्हान (कार्यक्रम छनोट भएका विद्यालय सहित)काठमाडौं महानगरपालिकाले पुस्तक विहीन शुक्रवार, शिक्षामा सिप कार्यक्रममा प्रशिक्षण दिन चाहने संघ संस्था तथा व्यक्तिहरूलाई विद्यालयमा सूचीकृत हुन अनुरोध गरेको छ …कार्तिक १७, २०८०
सामुदायिक विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिप्रविधिमैत्री भइसक्दा शिक्षकले उही पुरानो २० वर्ष अगाडि पढेको ज्ञानका आधारमा पढाएर आजका बालबालिकाको मनोविज्ञानलाई पच्छ्याउन सकिन्न। उनीहरुको रुचि एकातिर छ, हामीले अर्कैतिर धकेल्दा बच्चाले सिकाइमा प्रगति गर्न सक्दैन।कार्तिक १६, २०८०
विद्यार्थीको शुल्कमा शिक्षाका हाकिमकाे रजाइशिक्षा मन्त्रालय सूत्रका अनुसार दशैँ अगाडि गए पनि कार्यक्रम दशैँपछाडिको हो । अमेरिकाको परीक्षा प्रणालीका बारेमा टोलीले अध्ययन गर्नेछ ।कार्तिक १३, २०८०
नत अभिभावकलाई चासो, नत शिक्षकलाई अलपत्र इ–हाजिरीदिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २०७५ साल आसोज १ गते अभियानका रुपमा सञ्चालन गरिएको विद्युतीय (इ–हाजिरी) हाजिरी मेसिन अहिले अलपत्र परेका छन् …कार्तिक १०, २०८०
भोको पेटले बालबालिकालाई के सिकाउने ?स्थानीय सरकारले व्यवस्थापन गरेका शिक्षकलाई अनुदान रोकियो । निजी स्रोतका छ जना शिक्षकले चालु शैक्षिक सत्रदेखि पारिश्रमिक पाएका छैनन् । भोको पेटले ससाना …कार्तिक ९, २०८०