प्रदेश शिक्षा नीति छिट्टै ल्याइनेकर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश शिक्षा नीति छिट्टै ल्याउने बताउनुभएको छ । वीरेन्द्रनगरमा आज आयोजित निजी तथा आवासीय विद्यालय …पौष २५, २०७६
सरसफाइमा अब्बल भूमे आधारभूत विद्यालयकास्कीको उत्तरपश्चिम अन्नपूर्ण गाउँपालिकाको सुदामेस्थित भूमे आधारभूत विद्यालय सरसफाइमा उत्कृष्ठ भएको छ । सरसफाइमा अब्बल काम गरेबापत कोरियाको …पौष २५, २०७६
‘सरकारले सामुदायिक र निजी विद्यालयमा विभेद गरेको छैन’ : प्रदेश नं १ प्रमुखप्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले सरकारले शिक्षा क्षेत्रमा सामुदायिक र निजीका नाममा विभेद नगरेको बताउनुभएको छ । निजी तथा आवासीय …पौष २५, २०७६
एक शब्द पढ्न नसक्ने विद्यार्थी १६ प्रतिशतले घटेराष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कार्यान्वयन भएका जिल्लामा एक शब्द पनि पढ्न नसक्ने विद्यार्थीमा १६ प्रतिशतले कमी आएको छ । यो कार्यक्रमबाट नेपाली …पौष २४, २०७६
प्रधानमन्त्रीबाटै अभिभावकत्व पाएका बालबालिकाले बिचैमा पढाइ छाड्ने डरप्रधानमन्त्रीले गत वर्ष अभिभावक बनेर विद्यालयको ढोका टेकाएका बालबालिकाको पढाइ अनिश्चित । विद्यालयका राम्रा मानिएका विद्यार्थीले बिचैमा पढाइ छोड्लान् भन्ने …पौष २४, २०७६
शिक्षा सम्बन्धी तीन विधेयक यसै अधिवेशनबाट पारित हुनेमन्त्री परिषद्ले उच्च शिक्षा, विद्यालय शिक्षा र प्राविधिक तथा व्यावसायिक शिक्षा सम्बन्धी विधेयक ल्याउन सैद्धान्तिक सहमति दिएको शिक्षा, विज्ञान तथा प्रविधि …पौष २४, २०७६
बनेपामा अझै एक हजार ५०० विद्यालय भवन पुनः निर्माण बाँकीबनेपा, २४ पुस (रासस): राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) काभ्रेपलाञ्चाकले सामुदायिक विद्यालयको भवन निर्माण सम्पन्न …पौष २४, २०७६
विद्यालय हाताभित्र मदिरा सेवन गर्नेलाई कारवाही गरिनेमहोत्तरीको गौशाला नगरपालिका–३ स्थित जनता आधारभूत विद्यालय नवराजपुरको हाताभित्र यही पुस १६ गतेका दिन अङ्ग्रेजी नयाँ वर्ष मनाउने क्रममा मदिरा पार्टी …पौष २३, २०७६
बनेपामा विद्यालय भवन निर्माण बल्ल शुरुबनेपा, २३ पुस (रासस) : भारतीय दूतावासले जिम्मा लिएको विद्यालय भवनको पुनः निर्माण बल्ल अगाडि बढेको छ । यहाँका १० विद्यालयका भवन निर्माण चारवर्षपछि सुरु भएको छ …पौष २३, २०७६
विशेष आवासीय विद्यालयको मास्टर प्लान बनाउँदै स्थानीय तहविशेष आवासीय विद्यालयका लागि छनौटमा परेका विद्यालयका संरक्षक स्थानीय सरकार विद्यालयको भवन निर्माणका लागि जुटेका छन् । सातै प्रदेशका स्थानीय सरकारले भवन …पौष २२, २०७६