A Levels MA

यस्तो छ छापिदैं गरेको कक्षा एकको पाठ्यक्रम

 जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले पाठ्यपुस्तक छपाईको काम तीव्र बनाएको छ ।

केन्द्रले दुई करोड ११ लाख थान पाठ्यपुस्तक छाप्ने लक्ष्य लिएको छ । जसअन्तर्गत् एक करोड थान पाठ्यपुस्तक छापिसकिएको छ । दैनिक एक लाख थान पाठ्यपुस्तक छाप्ने काम भइरहेको केन्द्रका प्रवक्ता चित्र आचार्यले बताए ।

यस्तै, कक्षा एकको पाठ्यक्रम तयार भएको छ । सो पाठ्यक्रम केहिदिनमै छापीने केन्द्रले जनाएको छ । 

पाठ्यपुस्तकहरू डाउनलोड गर्नुहोस् : 

Thuprai - Books and E-books