ग्रामीण बस्तीका सामुदायिक विद्यालय सुनसानकृषिकार्यको मजदुरी गरेर गुजारा गर्ने दलित मात्र नभएर अन्य जाति समुदायका गरीब किसानका छोराछोरी पनि मङ्सिरभरि बाबुआमाको काममा सहयोगी बन्दा यो महिनाभरि नियमित …मंसिर २४, २०७६
एक सय चौहत्तर विद्यालय दरबन्दीविहीनजिल्लाका १७४ सामुदायिक विद्यालय दरबन्दीविहीन छन् । ती विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका छन् । समुदायको पहलमा स्थापना भएका विद्यालयमा दरबन्दी …मंसिर २४, २०७६
एकै व्यक्तिद्वारा ११ विद्यालयमा अक्षयकोष स्थापनाएकै व्यक्तिद्वारा गाउँपालिका सम्पूर्ण शैक्षिक संस्थामा अध्यक्षकोष स्थापना गरेका छन् । आठराइ गाउँपालिकाका ११ वटै शैक्षिक संस्थालाई लक्षित गरी स्थानीय यज्ञ प्रसाद ओलीले आफ्नी आमाको स्मृतिमा ‘गंगामाया डाँगी ओली स्मृति छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका हुन् ।मंसिर २३, २०७६
सर्वेक्षण, शिक्षामा पश्चिमभन्दा चीन अगाडिचीनका चार ठुला क्षेत्रका विद्यार्थीहरूले शैक्षिक क्षमतामा पश्चिमा देशका आफ्ना समकक्षीहरूलाई पछाडि पारेका छन् । पेरिसमा आधारित संस्था ओसीईडीले …मंसिर २०, २०७६