After SEE Portal

पाइलटीङका रूपमा पाँच विद्यालयमा योग शिक्षा कार्यक्रम, सात लाख बजेट

Bridge Course

सरकारले पाइलटिङका रूपमा पाँच विद्यालयमा योग शिक्षा कार्यक्रम लागु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत् आर्यूवेद तथा बैकल्पिक चिकित्सा विभागले देशभरका विद्यालय मध्ये पाँच विद्यालय छनौट गरेको छ । 

जसमा किर्तीपूरस्थित जनसेवा मावि, र कन्या मावि, भक्तपूरस्थित वागेश्वरी मावि, वुटवलको कालिका मावि र जनकपुरको एक विद्यालयमा सरकारले योग शिक्षा लागु गर्ने भएको हो । 

सो कार्यक्रमका लागि  सरकारले सात विभागले जानकारी दियो ।  हाल देशभर तीन सय ८० वटा आर्यूवेदिक संस्थाहरू रहेका छन् । ती संस्थाहरूको समन्वयमा योग कार्यक्रम अघि बढिरहेको छ । विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले योगलाई जीवन पद्दतिसंग जोड्न योग कार्यक्रमलाई प्रभावकारी वनाईने बताए । 

योगमा आठ आसन हुन्छ । जसमा याम, नियम, ध्यान, धारणा, प्रणायम, समाधी, त्याग, आसन पर्छन् । योगले व्यक्तिलाई अनुशासित र एकाग्रता बनाउने योग प्रशिक्षकहरू बताउँछन् । आगामि १ माघलाई राष्ट्रिय योग दिवसका रुपमा मनाईदैं छ ।

A Levels MA